३० जेष्ठ, २०७३ |
शुक्लाफाँटादेखि खप्तड हुँदै सुदूर र मध्यपश्चिमको पर्यटन प्रवद्र्धनका लागि कर्णाली अञ्चलमा अवस्थित रारा तालको भ्रमणको गर्ने एक हप्ते टुर प्याकेजको व्यवस्था गरिएको छ ।
आजदेखि कञ्चनपुरको महेन्द्रनगरबाट मोहित टुर एण्ड ट्राभल्स समूहले एक हप्ते बाटो अवलोकन भ्रमणको प्रारम्भ गरेको हो ।
यसपछि दोस्...बाँकी
२९ जेष्ठ, २०७३ |
टिकाराम सुनार
जलवायु परिवर्तनका असर तथा प्रभावहरुसग स्थानीय जनताहरुको अनुकूलित हुने क्षमता अभिबृद्धिका लागि सुदूरपश्चिममा कार्यान्वयन भइरहेको स्थानीय अनुकूलन कार्ययोजना लापा प्रभावकारी बन्दै गएको छ ।
जलवायु परिवर्तनको जोखिममा रहेका अछाम, बाजुरा र कैलालीमा आर्थिक वर्ष २०७०/७१ बाट कार्यान्वयन भइरहेको यो कार्यक्र...बाँकी
२८ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
लुम्बिनीको आन्तरिक पर्यटन प्रबद्र्धनका लागि प्रचारप्रसार र सरोकारवालासँग अन्तर्क्रिया गर्दै मध्यपश्चिम र सुदूरपश्चिमतर्फ हिँडेको लुम्बिनी प्रेस क्लब नेतृत्वको एक टोली बिहीबार चिसापानी पुगेको छ ।
सुदूरपश्चिमको प्रवेशद्वार, कर्णाली नदीको छेउमा रहेको पर्यटकीय गन्तव्य चिसापानीमा लुम्बिनीको पर्यटन प्र...बाँकी
२८ जेष्ठ, २०७३ |
ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम सङ्कलन भएको छ ।
यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा विदेशी दर्शनार्थीबाट यतिका रकम जम्मा भएको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले जनाएको छ । विशेषगरी वैशाखपछि वर्षा ल...बाँकी
२६ जेष्ठ, २०७३ |
हरिशरण न्याैपाने
सुदुरपूर्वका इलाम, पाँचथर र ताप्लेजुङका पर्यटकीय गन्तव्यको स्थलगत अध्ययन, अवलोकनपश्चात् प्रचारप्रसार र प्रवर्द्धन अभियानलार्इ तीव्रता दिँदै मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिले सबै किसिमको सक्रियता बढाएको छ ।
प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्व बोकेका पूर्वका गन्तव्यलाई...बाँकी
२५ जेष्ठ, २०७३ |
माेहनप्रसाद मैनाली
संसारभरिका पर्यटकले ‘हेभन विदिन अर्थ’ अर्थात् ‘धर्तीभित्रकै स्वर्ग’ भनेर चिन्ने गरेको नेपालमा सयौं यस्ता ठाउँहरु छन्, जीवनमा एक पटक ती ठाउँहरुको भ्रमण र अवलोकन गर्न पाइएन भने मनिसहरुले आफ्नो जीवन सार्थक हुन नसकेको अनुभूति गर्दछन् ।
लाङटाङ हिमशृङ्खला र गोसाइँकुण्ड क्षेत्र पनि ठ्याक्कै यस्तै ...बाँकी
२३ जेष्ठ, २०७३ |
बेलायतको पल्मस्टिड गेसो हलमा वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न भएको छ ।
युकेमा रहेका विभिन्न आठ साहित्यिक संस्थाको संयुक्त आयोजनामा आज बिहान सम्पन्न गोष्ठीमा तीन दर्जन कविले वातावरणसम्बन्धी सिर्जना वाचन गरेका थिए ।
युकेमा वातावरण अधिकृतका रुपमा सेवारत वातावरणविद् विजय हितान...बाँकी
२३ जेष्ठ, २०७३ |
न्यू
जिल्ला वन कार्यालयको आयोजनामा सदरमुकाम सिमिकोटको शिव मन्दिर नजिकको नाङ्गो पाखामा १ सय ५० वटा विभिन्न जातका बिरुवा रोपी आज बिहान ४४औँ विश्व वातावरण दिवस मनाइयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले हुम्ला जिल्लाका नाङ्गा पाखामा वृक्षरोपण गर्ने अभियानमा सबैले एउटा म...बाँकी
१८ जेष्ठ, २०७३ |
झापाको सताक्षीधाममा गोलोक गोवद्र्धन गौशालाले संस्कृत पाठशाला सञ्चालनमा ल्याएको छ ।
शिवसताक्षी नगरपालिका–७ मा स्थापित गोलोक गोवद्र्धन गौशालाले एक कार्यक्रमको आयोजना गरी पाठशाला कक्षा सञ्चालन गरेको हो । पाठशालाको ९४ वर्षीया बालविधुवा हरिमाताले सोमबार एक कार्यक्रमका बीच सो विद्यालयको विधिवत उद्घा...बाँकी
१७ जेष्ठ, २०७३ |
धिमाल जातिको उद्गमस्थल मानिएको र मोरङको ऐतिहासिक राजारानी पोखरी रहेको क्षेत्रमा होमस्टे (घरबास) को व्यवस्था भएपछि पर्यटक आकर्षित हुन थालेका छन् ।
राजारानी होमस्टे व्यवस्थापन समितिका सचिव विष्णुकुमार मगरका अनुसार अहिले पर्यटनको सिजन नभएपनि राजारानीमा भने पर्यटकको अभाव छैन । दैनिक होमस्टे...बाँकी