१० जेष्ठ, २०७३ |
सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ भने केही आरोही सम्पर्कविहीन भएका छन् । भारतीय नागरिक सुवास पलको आइतबार राति मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।
सगरमाथाको अन्तिम बिन्दुनजिक तीन नेपाली र तीन भारतीय गरी ६ जना आरोही सम्पर्कविहीन भएका थिए । तीमध्ये भारतीय महिल...बाँकी
८ जेष्ठ, २०७३ |
काभ्रेपलाञ्चोकको नमोबद्धमा पनि आज गौतमबुद्ध जयन्तीको अवसरमा चहलपहल बढेको छ ।
भगवान् गौतमबुद्धको पूर्व जन्म भएको स्थानले परिचित नमोबुद्धलाई झन्डा र तोरणले सजाउने काम भइरहेको छ । नमोबुद्ध पर्यटन विकास उपभोक्ता समितिका सचिव कार्साङ लामाले जानकारी दिए ।
यहाँ विश्व शान्तिका लागि बुद्...बाँकी
४ जेष्ठ, २०७३ |
पर्यटकीय क्षेत्रमा भूकम्पपछि लाङ्टाङ खोला पदमार्गमा स्थानीय व्यवसायीले मनग्य आम्दानी लिन थालेका छन् ।
लाङ्टाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सहयोग आयोजना, डब्लु डब्लु एफ र हरियो वन कार्यक्रमद्वारा गत वैशाख १२ गते भूकम्पले क्षति पु¥याएको स्याफ्रुबेँसी, वम्पु, रिम्चे क्षेत्रको नदी किनारको साविक पदम...बाँकी
२ जेष्ठ, २०७३ |
सुदूरपश्चिमको पर्यटन व्यवसायलाई प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले डोटीमा एक संस्था गठन गरिएको छ ।
पर्यटन विकासमा खासै प्रगति हुन नसकेकाले डोटीमा पर्यटन प्रवद्र्धन गर्नका लागि जिल्लास्थित युवाको भेलाले ‘पर्यटन प्रवद्र्धन समाज नेपाल’ नामक संस्था गठन गरेको हो ।
सुदूरपश्चिममा रहेका पर...बाँकी
२८ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि सरकारले रणनीतिक योजना अघि सारेको छ ।
सन् २०१८ लाई ‘पर्यटन भ्रमण वर्ष’का रुपमा घोषणा गर्दै सरकारले १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको हो । व्यवस्थापिका–संसद्मा प्रस्तुत आव २०७३/०७४ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले आगामी ...बाँकी
२२ बैशाख, २०७३ |
सन्तोष गौतम
म्याग्दीको घार गाविस–१ घोडेपानीमा मौसमी अवस्थाको जानकारी दिने अत्याधुनिक उपकरण जडित ‘वेदर स्टेसन’ स्थापना भएको छ ।
समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा रहेको घोडेपानी डाँडाको एक घरमा जोमसोमतर्फ फर्काएर राखिएको स्वचालित क्यामेराले खिचेको दृष्य इन्टरनेटमार्फत अवलोकन गर्न सकिने भएक...बाँकी
२० बैशाख, २०७३ |
गोरखा, १९ वैशाख । १ हजार २ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा गोरखामा क्रियाशील विभिन्न राजनीतिक दलले सघाउने प्रतिबद्धता जनाएका छन् ।
दिनहुँ विद्युत्भार कटौती बढिरहेको भन्दै उनीहरुले द्रुतगतिमा आयोजना निर्माण गर्नुपर्नेमा जोड दिए । उनीहरुले गोरखा र धादिङक...बाँकी
१५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
काठमाडाैं ।
कास्कीको सल्यान गाउँलाई पर्यटकीय गाउँ घोषणा गर्ने तयारी गरिएको छ ।
कास्कीको अध्ययन भ्रमणमा रहेको पर्यटन पत्रकार संघ जाट–नेपालले एक समूहसँग सल्यान पर्यटन समिति, कास्की र एटलान्टे माउन्टेनेरियरिङ एण्ड ट्रेकिङ प्रा. लि. काठमाडौले उक्त गाउँलाई पर्यटकीय गाउँ घोषणा गर्ने सम्झौतापत...बाँकी
१३ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
पर्यटन पत्रकार संघ जाट नेपालले आफ्नो घोषित योजनाअनुरुप कास्कीको सल्यान गाँउलाई पर्यटकीय गाँउ घोषणा गर्न एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जाट–नेपालका अध्यक्ष देविप्रसाद पन्तका अनुसार कास्कीको सल्यान गाँउलाई पर्यटकीय गाँउ घोषणा गर्न सल्यान पर्यटक समिति कास्की र एटलान्टे माउन्टेनेरियरिङ एण्ड ट्रेक...बाँकी