newskoseli.Com

गजल

नवीन बस्याल   गजल प्यारो देशलाई अमुल्य दरवार बनाउँछु विश्वमा कहिलै नझुक्ने जोरदार बनाउँछु ।।   सर्बहारा वर्ग एकजुट गराई देश लाई इतिहास कतै नभएको संसार बनाउँछु ।।   मानव सबै निस्वार्थी समाज भित्र बाँच्ने भविष्यमा हाम्रो देश सिंगो बजार बनाउँछु ।।   ...बाँकी

मलेसियामा फेरि युनिक धमाका, ख्याती प्राप्त कलाकारहरुको सहभागीता रहने

मलेसिया मा रहेका व्यापारी हरुको समुहले आयोजना गर्ने युनिक धमाका यश बर्ष पनि हरिराया को अबशर परि आयोजना हुने भयको छ । युनिक धमाका १ को सफलता पछि मलेसिया मा रोजगारिको सिलसिलामा रहनुहुने नेपालीहरुको बिदाको दिनहरुमा मनोरन्जन प्रदान गर्ने उदक्षले कार्यक्रम आयोजना गर्न लागियको र सम्पुर्ण नेपालि दर्शकहर...बाँकी

नेपालीले जिते युरोपकै उत्कृष्ट व्यवसायी अवार्ड

पोर्चुगलमा एक नेपालीले  युरोपकै उत्कृष्ट सिर्जनशील व्यवसायी अवार्ड आरेस्प २०१६ को उपाधि जितेका छन्। दुई दशकदेखि पोर्चुगलमा बस्दै आएका बाग्लुङका टंक सापकोटाले बुधबार उक्त अन्तर्राष्ट्रिय अवार्ड हात पारेका हुन्। इटालियन खानाका सेफ एवं व्यवसायी सापकोटाले अनलाईन भोटिंग मार्फत अवार्ड हात पारेका हुन...बाँकी

कतारमा नेपाली मजदुरको बिचल्ली

तीन वर्ष अगाडि सुनौलो सपना बोकेर यहाँ आउनुभएका मालु–१ दोलखाका लालबहादुर दर्जी १३ महिनादेखि घर फर्किन नपाएर बिचल्लीमा भौँतारिरहेका छन् । अलमुसारी कम्पनीमा छ सय कतारी रियलका साथमा २०० को खाना सहित सुरुका दिनमा दिइए पनि परिस्थितिलाई सामना गरी साहुको ऋण र ब्याज सम्झँदै उनी आफ्नो काम गर्दै थिए । त्...बाँकी

नेपाल सरकारलाई अष्ट्रेलियाबाट खुलापत्र…

सरकार ! नेपाल तिम्रो मात्र घर होइन, जहाँ तिम्रो रजाइँ चलोस् । तिम्रो घरमा जस्ती बुहारी भित्र्याउ, त्यो हाम्रो चासोकाे विषय होइन। तर, सिङ्गो नेपाल हाम्रो हो, मेरो नसोच । तिमीले जुन रवैया देखाउँदै आएका छौ, यसको पनि कुनै सीमा होस् । तिमीलाई मन लागेका सबैलाई उनीहरुले चाहेको पद दिएर ती पदकै अ...बाँकी

कुबेत पुगेका युवाको एक हप्तामै मृत्यु

रोजगारीका लागि खाडीमुलुक कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । एक हप्ताअघि मात्रै नेपालबाट कुवेत गएका मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार शनिबार राति खान खाएर सुतेका तिलीजाको सुतेकै अवस्थामा मृत्यु भएको हो । बिहान नउठेपछि उनीसँगै ...बाँकी

अल्ट्रा धावक मीरा राईलाई लण्डनमा सम्मान

लण्डन । छापामार पृष्ठभूमीबाट बिश्वकै चर्चित अल्ट्रा धाविकासम्मको चर्चा बटुल्न सफल मीरा राईलाई लण्डनमा सम्मान गरिएको छ । केन्ट फोक्सटनस्थित ग्रामर स्कूलको सभाहलमा नेपाली युवा समूह, बेलायत, सगरमाथा तेक्वान्दो डोजाङ, किरात राई यायोक्खा, भोजपुर समाज युके र जेन मार्सल आर्ट लगायतका संस्थाले राईलाई सम्म...बाँकी

गजल

पहिला घर बनाए ,पछि आगन बनाए लागेन हिजो कलह चल्ने ईन्धन बनाए ।। खोजिरहेछु हो म खोजिरहेछु ज–जस्ले भोटको सफरमा एक्लो मदन बनाए ।। हे दैव अब तैले जवाफ मलाई दिनैपर्छ को–को मिलेर यो निष्ठुरी मन बनाए ।। हर्के कामी रूँनु पर्दा भन्छ सँधै बेकार ठूलाहरूको कर्द साँध्न आरन बनाए ।। ए सरकार हुम्ला ब...बाँकी

खै किन हो आखिर सहरमा यस्तो गरिन्छ

खै किन हो आखिर सहरमा यस्तो गरिन्छ । घर बनाइन्छ अनि काडे तारले छेकिन्छ ।। खै भित्र के हुन्छ कुन्नी बुझ्नै सकिएको छैन, दैलो बनाइन्छ अनि प्रवेश निषेध लेखिन्छ । दक्षिण कोरिया, २१ फागुन ।, २१ फागुन:...बाँकी

अमेरिकामा नेपाली समुहद्वारा झाँकी प्रदर्शन

अमेरिकामा नेपाली समुहद्वारा झाँकी प्रदर्शन गरिएको छ । बुद्ध नेपाल शान्ति अभियान क्यालिफोर्निया द्वारा अमेरिकाको एक ऐतिहासिक युसी डेभिस पिकनिक परेड डे २०१६ मा नेपालको प्रतिनिधित्व गर्दै शाक्यमुनि गौतम बुद्धको जन्मभूमि नेपाल भन्ने सन्देशका साथ नेपाली मौलिक कला सस्कृतिको झाँकी प्रदर्शन गरेर विश्व सामू ...बाँकी