newskoseli.Com

नारायणी नदी किनारमा ‘नेपथ्य लाइभ’…

      सोमबार राति चितवनको नारायणी किनारमा भएको 'नेपथ्य लाइभ' मा गीत प्रस्तुत गर्दै नेपथ्य ब्याण्डका प्रमुख अमृत गुरुङलगायतका कलाकारहरू र गीत–संगीतमा रमाउँदै दर्शक ।   ...बाँकी

को हुन् बब मार्ली ? हेर्नुहोस् बबको ‘बायोडाटा’

विश्वचर्चित गायक बब मार्ली उत्तर र दक्षिण अमेरिकी महादेशबीचको टापु वेष्ट इन्डिज समुद्रको बीचमा पर्ने जमाइकाको राजधानी किङ्गस्टनमा जन्मेका हुन् । बब आफू काला जाति भएकै कारण काला जातिले चलाएको मुक्ति संग्राममा सक्रिय सहभागिता जनाउँदै मुक्तिसंग्रामका अनुभूति नजिकबाट भोग्ने मौका पाए । उनले सानैदेख...बाँकी

बाथ रोगबाट पीडित हुनुहुन्छ ? जानिराखौं यी कुरा

बाथ रोगबारे जनचेतना फैलाउने उद्देश्यले नेसनल बाथ रोग सेन्टरले काठमाडौँको सुन्धारामा शनिबार एक दिने तस्बिर प्रदर्शनी आयोजना गर्याे । सेन्टरको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित तस्बिर प्रदर्शनीमा नेपालमा देखिएका विभिन्न बाथ रोगको जानकारी सहितका तस्बिर प्रदर्शन गरिएको छ । बाथ रोगले शरीरमा प्रत्...बाँकी

यस्ता देखिए डा. गोविन्द केसीका समर्थकहरु… (फोटोफिचर)

      वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पक्राउको विरोधमा मङ्गलबार काठमाडौंस्थित माइतीघर मण्डलामा प्रदर्शन गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई तथा विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्रलगायत डा. केसीका समर्थकहरु । ...बाँकी

‘गरिबसँग विश्वेश्वर’ कार्यक्रम नयाँ शासकीय शैलीमा आउँदै

विपन्न परिवारलाई रोजगारी तथा आयमूलक क्रियाकलापका माध्यमबाट सामाजिक तथा आर्थिक अभियानमा संलग्न गराउने उद्देश्यमा आधारित ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रमलाई नयाँ शासकीय प्रणालीको ढाँचामा सञ्चालन गरिने भएको छ । संघीय संरचना अनुसार मुलुकका ७ प्रदेशका ७ सय ५३ स्थानीय तहमा नछुट्ने गरी कार्यक्रम सञ्चालन...बाँकी

‘आजको सन्दर्भ र राष्ट्रिय मेलमिलाप’…

      राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आइतबार राजधानीमा आयोजित ‘आजको सन्दर्भ र राष्ट्रिय मेलमिलाप’ विषयक विचार गोष्ठीका सहभागीहरु ।   राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस कास्कीले आइतबार आयोजना गरेक...बाँकी

महानगरका सडक २ वर्षभित्रै बेवारिसे तथा अनाथमुक्त !

दुई–तीन महिना अघि सिरियाबाट झापा आएकी एक मनोरोगी महिलाको उद्धार भयो, जसले आफ्नो ३ लाख रूपैयाँ र सुटकेस हराएको भनेकी थिइन् । १५ दिन औषधि चलाएपछि उनलाई पूरै ठीक भयो । डेढ वर्षअघि आसाम (भारत) बाट पैसा बोकेर बन्दीपुरमा जग्गा किन्न आफ्नो ससुराली आएका भनिएका अर्का मनोरोगी बिजुलीको खम्बामा टाउको ठोकेर आ...बाँकी

कहाँ बेपत्ता छन् बेतालीका यी ध्रुव ?

राजधानी काठमाडौंलाई छपक्कै छोपेको छ चुनावले । उपत्यकाका ३ जिल्लासहित दोस्रो चरणमा परेका ४५ जिल्लामा बिहीबार बिहानैदेखि चुनाव हुँदैछ । चुनावको ७२ घन्टा अगाडि अर्थात् सोमबार राति १२ बजेदेखि सुरु भएको ‘मौन अवधि’ का कारण भित्रभित्रै जतिसुकै तात्तिइरहे तापनि बाहिरबाहिर चाहिँ काठमाडौं साँच्चिकै ‘मौन’ छ...बाँकी

७२ घन्टा बन्द वीरगञ्ज नाका… (फोटो फिचर)

    नेपाल र भारतका अधिकारीहरुको सहमतिमा ७२ घन्टाका लागि वीरगञ्ज नाका बन्द भएपछि भारतबाट नेपाल भित्रिने यात्रुहरुलाई जाँचबुझ गर्दै सुरक्षाकर्मी । सोमबार राति १२ बजेदेखि बन्द गरिएको वीरगञ्ज नाका मंसिर २१ को चुनाव सम्पन्न भएपछि खोलिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । ...बाँकी

चुनावका कारण दैनिक ५ करोडको फूल बिक्री…

निर्वाचनका कारण अहिले दैनिक ५ करोड रूपैयाँसम्म फूलको कारोबार भइरहेको छ । अन्य समयमा दैनिक २ करोड रूपैयाँसम्म फूलको कारोबार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हुँदा फूलको कारोबारमा वृद्धि भएको फ्लोरिकल्चर एसाेसियसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार सबैभन्दा ब...बाँकी