newskoseli.Com

जेनिफर लरेन्स संसारकै धनी कलाकार

हलिउड सुन्दरी जेनिफर लरेन्स विश्व सिनेजगतकै सबैभन्दा बढी आम्दानी गर्ने हीरोइनमा परेकी छन् । उनको वार्षिक कमाई ४६ मिलियन डलर रहेकाे छ । फोर्ब्स म्यागाजिनले सार्वजकि गरेको सबैभन्दा बढी कमाई गर्ने हिरोइनको ‘टप टेन’ सूचीमा उनी पहिलो नम्बरमा परेकी छिन । फोर्ब्सको यो सूचीमा लरेन्स लगातार दोस्रो पल्ट पह...बाँकी

हेर्नै पर्ने हलिउडका हरहर चलचित्रहरू

  संसारमा धेरै हरहर चलचित्रहरू यस्ता छन् जस्ले अाम दर्शकहरूलाइ त्रासका साथै मनोरञ्जन दिन सफल भएकाे छ  । खासगरी  हलीउड हरर   चलचित्रहरूमा  ‘इनसीडियस च्याप्टर ३’ लाई  अति डरलाग्दो फिल्मको रुपमा लिइएको पाइन्छ साथै   अन्य  डरलाग्दा चलचित्रहरुमा ‘द कंजुरिंग’,’कन्ट्रैक्टिड’,’कर्स अफ चकी’ ,’डार्क ट...बाँकी

सामाजिक संजालमा बहिष्कार अभियानका बाबजुद पनि स्विडेनमा जोनीको कन्सर्ट

हलिउड अभिनेता जोनी डिपले सामाजिक संजालहरूमा भएको तीव्र विरोध अभियान बिच स्विडेनमा सांगीतिक प्रस्तुति दिएका छन् । उनकी पत्नी एम्बर हर्डले जोनले आफूलाई पिटेको दाबी गरेको समाचार बाहिरिएपछि उनको स्वीडेनमा पूर्व निर्धारित सांगीतिक कार्यक्रमलाई बहिष्कार गर्न सामाजिक संजालमा अभिनयान चलाइएको थियो । विरोध...बाँकी

नेपालमा सुटिङ गरिएको सिनेमाको ट्रेलर सार्वजनिक

नेपालको दृश्य समेटिएको हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’को ट्रेलर सार्वजनिक गरिएको छ । हलिउडको प्रसिद्ध मार्वल स्टुडियोले निर्माण गरेको यो सिनेमामा बेनेडिक्ट कम्बरब्याचले मूख्य भूमिकामा अभिनीत चलिचत्र हाे । २०१५ को नोभेम्वरमा यो फिल्मको टिम सुटिङका लागि नेपाल आएको थिए । फिल्ममा पशुपति आर्यघाट, स्वय...बाँकी

सोनाक्षीले भनिन्, ‘नेपालीको माया र सम्मान धेरै पाएँ’

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले काठमाडौंको शो सफल भएको र आफू सम्मानित महसुस गरेको प्रतिक्रिया दिएकी छिन् । काठमाडौंमा आएर लाइभ प्रस्तुति दिएर भारत फर्केपछि ट्वीटरमा सोनाक्षीले आफू सहभागी शोलाई ठूलाे सफलता पाएकाे भन्दै ट्वीट गरेकी छिन । काठमाडौंमा उपस्थित दर्शकलाई सोचे भन्दा बढी दर्शक भन्दै उनले...बाँकी

हलिउड स्टार जर्जलाई चुम्बनको तनाव

क्यालिफोर्निया । हलिउड स्टार जर्ज टिमोथी क्लोनीलाई चुम्बनले गर्दा तनाव भएको छ । क्यालिफोर्नियामा जर्जले अर्कै युवतीसँग रोमान्स गरेको तस्बिर अनलाइनपार्टलमार्फत सार्वजनिक भएपछि उनलाई तनाव भएको हो । जर्जले एक युवतीलाई अँगालोमा बाँधेर चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएपछि उनकी श्रीमती अमल अमल अलामुदिन...बाँकी

बलिउडका तरुनी आमा

मुम्बई । टेलिभिजन कलाकार नारायणी शास्त्री ३८ वर्षकी भइन् । १६ अपि्रल सन १९८७ मा जन्मेकी यी नायिका सानै उमेरमा आमाको भूमिका निर्वाह गर्ने नायिका भनेर चिनिन्छिन् । आमाको भूमिका निर्वाह गरेर उनी चर्चामा आइन् पनि । ३४ वर्षको उमेरमा २० वर्षीय छोरीको आमाको भूमिका निर्वाह गरेकी थिइन् । ‘फिर सुबह होगी’ म...बाँकी