२ आश्विन, २०७८ |
केदारनाथ गाैतम
सत्ता घटक नेकपा (माओवादी केन्द्र) ले लामो गृहकार्यपछि हालै मात्र पार्टीको ‘नयाँ’ विधान पारित गरेको छ । उक्त पार्टीले पूर्व र वर्तमान ‘माओवादी’ घटकहरुबीच तत्कालै र समयक्रममा नेपालका सम्पूर्ण ‘वामपन्थी’ हरुबीच ‘वृहत् एकता’ गरिने समेत निर्णय लिएको छ ।
अर्को ‘वाम’ नामधारी राजनीतिक दल एमालेले पनि पार्...बाँकी
२० भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
निकै लामो आरोप–पत्यारोप, घात–प्रतिघात र अन्तर्कलहपछि १५ दिन अघिदेखि एमालेका तीन शीर्ष नेतासहित माथिदेखि तलसम्मको दुई कित्ता आ–आफ्नो बाटो पक्रेर दुईतिर लागिसकेका छन् । पार्टी दुई फ्याक भइसक्दा पनि एमालेभित्रको लफडा, गालीगलौच र झैझगडा भने भने यथावत नै छ । माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष नेकपा (एकीकृत ...बाँकी
२० भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सो पार्टीबाट अलग भई बनेको नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको जिम्मेवारी तोक्दै कार्यविभाजन गरेको छ । सो पार्टीको स्थायी कमिटीको बैठकले मुलुकका ७ मध्ये ६ प्रदेश तथा उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज समेत तोकेको छ...बाँकी
१० भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
नयाँ संविधान लागू भएपछिको पहिलो प्रतिनिधिसभा एवम् प्रदेशसभा चुनावमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको गठबन्धनका आधारमा झण्डै दुईतिहाइ बहुमत हासिल गरी नेकपाको नेतृत्वमा संघीय (केन्द्रीय) सहित सातमध्ये छ प्रदेशमा शक्तिशाली सरकार बनेका थिए । तर, विडम्बना ! त्यो शक्ति र सत्ता नेकपाभित्र एमाल...बाँकी
१० भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
नेपालका सुप्रशिद्ध एवं शीर्ष जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । उनको औपचारिक नाम जुठबहादुर खड्की हो । राजधानीस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा ७८ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो । धरानको मधुमल्लामा वि.सं. २००१ साल कात्तिक १५ मा उनको जन्म भएको थियो ।
कलंकीस्थित घरमा पक्षाघात भएर १ ...बाँकी
१० भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा अलग्गिएको नेकपा एकीकृत समाजवादीले पार्टीले बुधबार वैधता पाएलगत्तै बिहीबार चार दलबीच मन्त्रालयको भागबण्डामा सहमति जुटेको छ । अब सरकारमा कांग्रेस, माओवादी केन्द्र, एसपा र जसपा गरी चार दल सहभागी हुने भएका छन् ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले ६ मन्त्रालय प...बाँकी
१० भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दैछ । बैठकले माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेका केन्द्रीय नेता तथा सांसदहरूलाई ‘कारबाही’ को प्रक्रिया थाल्ने, विवादास्पद १० बुँदे सहमति कार्यान्वयनका निम्ति स्थायी कमिटीले पारित गरेको प्रस्तावलाई अनुमोदन गर्ने र विधान अधिवेशनको कार्ययोजना पास...बाँकी
९ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) बाट विभाजित भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि २ भदौमा दिइएका बेग्लाबेग्लै निवेदन र वर्तमान कानुनी व्यवस्थाअनुसार संघीय संसद् वा केन्द्रीय समितिमा आवश्यक स...बाँकी
९ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) ले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । पछिल्लो स्थायी समितिको बैठक, केन्द्रीय समितिको बैठक र त्यसपछि फेरि बसेको स्थायी समितिको बैठक हुँदै प्रदेश, विभागहरु र जिल्ला नेतृत्व समाल्ने गरी नेताहरुको कार्यविभाजन गरिएको छ । पछिल्लो जिम्मेवारी बाँडफाँटअनुसार पार्टीको प्रवक्तामा प...बाँकी
८ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) का निवर्तमान वरिष्ठ नेता माधवकुमार नेपालले एमाले विभाजित गरेर हालै गठन गरेको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगमा दर्ता भएर पार्टीको वैधानिकता पाउने क्रम चलिरहेकै बेला मंगलबार पार्टीको विधान, नियमावली र घोषणापत्रको प्रारम्भिक खाका सार्वजनिक गरेको छ ।
सोमबार अपराह्नदेखि नै राजध...बाँकी