newskoseli.Com

ओली–प्रचण्ड भेटघाट, के–के भए छलफल ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार भेटघाट र छलफल भएको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा करिव आधा दर्जन विषयमा कुराकानी भएको स्रोतले जनायो । दुई अध्यक्...बाँकी

‘कोरोना फैलन नदिन विशेष योजना बनाऊ’ : कांग्रेस नेता सिंह

विश्वभर फैलँदै गएको कोभिड– १९ का नाममा नेपालमा कालोबजारी बढ्दै गएको भन्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आपत्ति जनाएका छन् । नेपाली कांग्रेस काठमाडौंका क्षेत्रीय सभापति र सो पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा मंगलबार बोल्दै बजारमा कालोबजारी हुन नदिन ज...बाँकी

मन्त्रीले थाले ‘छड्के’ अनुगमन, ‘साताभित्रै पाइन्छ चाहिएजति’ : निगमले बढायो ग्यासको आयात

कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशङ्का बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैं उपभोक्ताका रुपमा राजधानी काठमाडौं र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत अनु...बाँकी

‘परालका होइनन् मेरा खुट्टा’ : आफ्नै पार्टीप्रति कांग्रेस नेताका दुःखेसै–दुःखेसा !

नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको सोही पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्वीकार गरेका छन् । नेपाल प्रेस युनियनले शनिबार गोरखामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न कांग्रेसले नसकेको उनले बताए । नेता कोइरालाले ...बाँकी

डिस्चार्ज भए प्रधानमन्त्री ओली : भेटघाट र हिँडडुल निषेधित, अरु काम गर्न सक्ने (विज्ञप्ति र ट्विटसहित)

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर प्रधामन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीलाई साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार ल्याइएको छ । प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने समयमा उपप्रधानमन्त्...बाँकी

ऋतु तामाङलाई बचाऔं : खुला दिलले सहयोग गरौं !

चौतारा साँगाचोकगढी नगरपालिका– ८, इर्खु, सिन्धुपाल्चोककी ऋतु तामाङ रगतको क्यान्सर (ब्लड क्यान्सर) बाट पीडित भएर अस्पतालमा थलिएकी छन् । ललितपुरस्थित पाटन अस्पतालमा रहेकी तामाङको उपचारमा थुप्रै रकम खर्च भइसकेको भन्दै उनलाई बचाउने कार्यमा सहयो गर्न उनको परिवारले सबैमा आग्रह गरेको छ । पीडित तामाङका बु...बाँकी

‘वस्तुको अभाव र मूल्य बढेको छैन, बढी लिए ११३७ मा फोन गर्नोस्’ : आपूर्ति मन्त्री

कोरोना सन्त्रासका कारण उपभोग्य वस्तुको अभाव हुँदै गएको र मूल्य पनि बढेको भन्दै केही काला व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गर्न थालेका छन् । यही माैका छाेपी व्यापारीहरूले बढी मूल्य लिएर ठग्ने गरेकामा आपत्ति जनाउँदै सरकारले कडा चेतावनी दिएको छ । कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको सरकारले स्पष...बाँकी

प्रचण्डको ‘कासन’ : ‘कोही पनि विचलित नहुनोस्’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर तल्लो तहका कार्यकर्ता विचलित हुनु नहुने बताएका छन् । नेकपा चितवनको सचिवालय बैठकमा आइतबार बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले केही दिन अगाडि पार्टीक...बाँकी

अप्रेसनपछि बोले प्रधानमन्त्री : ‘छिटै काममा फर्किन्छु’

दोस्रो पटक, त्यो पनि नेपालमै बुधबार (२१ फागुनमा) मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निजी सचिवालयका व्यक्तिसँग फाेनवार्ता गरेका छन् । उनले आफ्नो स्वास्थ्यमा तीव्र सुधार आइरहेको उल्लेख गर्दै छिटै काममा फर्कने सन्देश प्रवाहित गरिदिन उनीमार्फत सन्देश समेत प्रवाह गरेका छन्...बाँकी

‘बाँस्कोटाको प्रवक्ता नबनिदिनोस्’ : प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको सुझाव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचार काण्ड पर्दाफास भैसकेका गोकुल बाँस्कोटाको प्रवक्ता नबन्न प्रधानमन्त्री खड्ग ओलीलाई सुझाव दिएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अडियो टेप प्रकरणबाट पतन भैसकेका गोकुल बाँस्कोटाको बचाउ...बाँकी