newskoseli.Com

ज्ञानेन्द्र शाहीको हर्कत : पर्यटनमन्त्री भट्टराईमाथि दिनदहाडै दुर्व्यवहार ! (भिडियोसहित)

केही महिनायता विभिन्न उटपट्याङ गर्दै निरन्तर चर्चामा आउने प्रयास गरिरहेका ज्ञानेन्द्र शाही नामका उद्दण्ड युवकले पर्यटनमन्त्री योगेश भट्टराईमाथि आपत्तिजनक दुर्व्यवहार गरेका छन् । शनिबार साँझ ६ बजे नेपालगञ्जस्थित विनानस्थलमा बुद्ध एयरको जहाज चढ्ने क्रममा ज्ञानेन्द्र शाही र उनको समूहका उद्दण्ड युवकह...बाँकी

‘राजतन्त्र फर्काउन सम्भव छैन, मैले एनसेलको नाम पनि सुनेको छैन’ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको उनले बताए । ‘कुनै पनि हालतमा राजतन्त्र फर्किंदैन,’ उनले भने–...बाँकी

नेपाल–चीनबीच भए यी तीन महत्त्वपूर्ण सम्झौता…

नेपाल–चीन विदेशमन्त्रीस्तरीय संयन्त्रको बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा भएको बृहत छलफलपछि चीनले नेपाललाई आपतकालीन अवस्थाको तयारीस्वरुप ५ हजार वटा पाल दिने, नेपालमा चिनियाँ भाषा पढाउनका लागि स्वयंसेवक शिक्षक पठाउने र लगभग ३५ करोड नेपाली रुपैयाँको खर्चमा मनाङमा अस्पताल बनाइदिने सहमति भएको छ । ...बाँकी

प्रचण्ड–घनश्याम भुसाल ‘दोहोरी’ : ‘झन् बढी कमाउन अझ ठूलो पद !’ (भिडियोसहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोही पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालबीच शनिबार राजधानीमा रोचक ‘दोहोरी’ चल्यो । सो पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालद्वारा लिखित ‘पुँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ शीर्षकको पुस्तक विमोचन समार...बाँकी

आलोपालो प्रधानमन्त्रीबारे जनार्दन शर्मा : ‘एकता मुख्य, अरू तपशिल’; विप्लवलाई आग्रह : ‘बन्दुक पड्काएर समाजवाद आउँदैन’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले शुक्रबार बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले भने– ‘अब बन्दुक पड्काएर...बाँकी

स्वदेश फर्किए प्रधानमन्त्री ओली : ‘पहिलेजस्तै दुरूस्त, तत्काल फलोअप गर्नु नपर्ने’

प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा ओली सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरेर शुक्रबार अपराह्न स्वदेश फर्किएका छन् । मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ लाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्माफेरेसिस) का निम्ति उनी भदौ ५ मा दोस्रो पटक सिंगापुर ग...बाँकी

टेलिश्रृंखला ‘भद्रगोल’ को डामाडाेल र ‘जिग्री’ माथिको अत्याचार

केही वर्ष यता गीत–सङ्गीत चोरी र सिर्जनामा सर्जकको सर्वाधिकार अर्थात् ‘कपिराइट’ सम्बन्धी बहस–विमर्श धेरै सुनिएका छन् । यस सम्बन्धमा बेलाबखत मुद्दा नै चलेको र पीडितले हर्जना पाएको पनि धेरै पटक सुनियो । तर, के हास्यकलाकारका सिर्जनामा चाहिँ सर्जकको ‘कपिराइट’ हुँदैन ? के हास्यकलाकारका सिर्जना चाहिँ सि...बाँकी

तीव्र विरोधबीच ‘भिडियो कन्फ्रेन्स’ बाटै मन्त्रिपरिषदको फेरि अर्को बैठक, औपचारिक कि अनौपचारिक ?

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहितका सबै मन्त्रीहरू मंगलबार दिउँसो करिव १ बजेको आसपासतिर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जम्मा भए । केही क्षणपछि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली इन्टरनेटको भिडियो सर्भिसमा देखिए । कार्यवाहक प्रधानमन्त्री पोखरेलसहितका म...बाँकी

सल्बलाएकै हो त ‘चिहानको हड्डी’ ? किन झस्किए नेताहरू ?

हामीले उदारतापूर्वक ज्ञानेन्द्रलाई नागार्जुन दरबारमा सुरक्षासहित बस्ने अधिकार दिएका छौं । हामीले उदारतापूर्वक लोकतान्त्रिक प्रणालीभित्र बस्न दिएको त अहिले ८–१० वर्ष बित्न नपाउँदै, संविधान घोषणा भएको र निर्वाचन भएको २ वर्ष नपुग्दै उनीहरूले जे बकवास गर्न थालेका छन्, बकबास गर्न बन्द गरे हुन्छ । – नेकप...बाँकी

तीज, २०७६ : पशुपतिमा २ बजेसम्ममा ४ लाख भक्तजन, अन्यत्र कहाँ, कसरी मनाइयाे ?

पशुपति मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । सोमबार बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरिए । बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घन्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यस...बाँकी