दक्षिण कोरियाकी अपदस्थ राष्ट्रपति पार्क गेउन हेले राष्ट्रपति कार्यालय “ब्लु हाउस” मा आफ्ना ९ ओटा कुकुर छाडेकी छन् ।
आइतबार राष्ट्रपति कार्यालय छाडेर आफ्नै निजी निवासमा सरेकी पार्कले ४ वर्ष अगाडि आफ्ना साथीले उपहारस्वरुप दिएका कुकुर राष्ट्रपति कार्यालयमै छाडेकी हुन् ।
स्थानीय एक समाचारपत्रले ...बाँकी
फ्रान्सको दक्षिण सहर ग्रेसमा एक माध्यमिक विद्यालयमा बिहीबार अज्ञात समूहले गोली चलाउँदा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । टक्कीभिल्ले माध्यमिक विद्यालयमा भएको गोली काण्डपछि शङ्कास्पद एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जना घटनास्थलबाट भागेको र उसको खोजी कार्य जारी रहेको एक...बाँकी
अन्तर्राष्ट्रिय मुद्रा कोषको पेरिस कार्यालयमा प्राप्त एक पत्र खोल्ने क्रममा बुधबार विस्फोट भएको छ । विस्फोटबाट उक्त संस्थाका पेरिसस्थित एक कर्मचारी सामान्य घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विस्फोटमा मुद्रा कोषका कर्मचारीको दुवै हात र अनुहारमा सामान्य चोट लागेको प्रहरी...बाँकी
अफगानिस्तानको उत्तरी प्रान्त खोस्तको सवारी जिल्लाको याक्उबी क्षेत्रमा रहेको एक सैनिक शिविरमा भएको कारबम विस्फोटमा परी २ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । यस आक्रमणमा परी आक्रमणकारी स्वयम र अन्य एक सैनिक अधिकारीको व्यक्तिको मृत्यु भएको सो स्र...बाँकी
उत्तरी सिरियाको अलेप्पो राज्यमा पर्ने एउटा गाउँमा अवस्थित एक मस्जिदलाई लक्ष्यगरी भएको हवाई आक्रमणमा परी बिहीबार कम्तीमा ४२ जनाको मृत्यु भएको छ । मस्जिदमा भएको यस आक्रमणमा परी मारिएका ती ४२ जना मध्ये अधिकाँश आमनागरिक रहेका अनुगमनकर्ताहरुले जानकारी दिएका छन् । अलेप्पो राज्यको राजधानीदेखि पश्चिमतर्फ ...बाँकी
बङ्गलादेशमा दुई आत्मघाती आतङ्ककारीले बम बोकी बिस्फोट गराएका छन् । बङ्गलादेशको बन्दरगाह सहर चटगाउँको बाहिर इलाकामा अतिबादी लुकेर बसेको स्थानमा गस्तीका रहेका प्रहरीलाई लक्ष्यगरी सो आक्रमण गरेका प्रहरी अधिकारीले जानकारी दिएका छन् । बिहीबार भएको यस आत्मघाती आक्रमणमा परी एक महिलासहित दुई व्यक्...बाँकी
अफगानिस्तानको पाक्टिका प्रान्तको पूर्वी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा सोमबार कम्तीमा १० जना हक्कानी लडाकूहरुको मृत्यु भएको छ । गृहमन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार सोमबार साँझ हक्कानीका एकजना उच्च तहका कमाण्डर र अरु नौजना लडाकू मारिनुका साथै दुईजना घाइते भएका छन् ।
घटनामा मारि...बाँकी
कम्बोडियाका उपप्रधानमन्त्री सोक एनको ६६ बर्षको उमेरमा बुधबार निधन भएको छ । “संसदका सदस्य, उपप्रधानमन्त्री सममेच भिवोल पान्हा सोक एनको सन् २०१७ को मार्च १५ का दिन १८.३२ बजे वेईजिङ अस्पतालमा ६६ बर्षको उमेरमा निधन भएको छ,” सरकारद्वारा जारी शोक वक्तव्यमा लेखिएको छ ।
सोक कम्बोडियोको अत्यन्त ...बाँकी
स्वास्थ्यमन्त्री बर्नाड हाउफिकुले मलेरियाका कारण मार्च महिनामा १४ जनाको मृत्यु हुनुका साथै करिव ७ हजार नागरिक बिरामी भएको बताएका छन् ।
मङ्गलबार सञ्चार माध्यमसँग मलेरिया समस्याबारे कुराकानी गर्दै हाउफिकुले भने– मलेरियाका कारण हजारौं नामिबियाली नागरिक बिरामी हुनुका साथै १४ जनाको मृत्यु भएपछि नामिबि...बाँकी
सिरियामा जारी युद्धमा ६ वर्षको अन्तरालमा मृत्यु हुने नागरिकको सङ्ख्या ३ लाख २० हजार पुगेको सिरियाली मानवअधिकार समूहले सोमबार जनाएको छ ।
उक्त मानवअधिकारवादी संस्थाले आफ्नो तथ्याङ्कमा जनाएअनुसार ३ लाख २० हजार मृतकमध्ये १७ हजार ४ सय बालबालिका र ११ हजार महिला रहेका छन् ।
तथ्याङ्कमा सरकारी सुरक्षा बल...बाँकी