इयूद्वारा अप्रिल २९मा ब्रेक्जिटबारे बिशेष सम्मेलन गर्ने
यूरोपियन यूनियन (इयू)का २७ सदस्य राष्ट्रले बेलायतको इयूबाट हुने बहिर्गमनका विषयमा राजनैतिक लक्ष्य निर्धारण गर्ने विषयमा निर्णय लिन अप्रिल २९ लागि विशेष सम्मेलनको आयोजना गर्ने भएको छ । इयू प्रमुख डोनाल्ड टस्कले मङ्गलबार इयू सदस्य राष्ट्रवीच विशेष सम्मेलन गर्न लागिएको जनाएकाे छ। बेलायतले मार्च २९ मा...बाँकी








