हैजाको प्रकोपबाट १ सय को मृत्यु
सोमालियाको दक्षिणी क्षेत्रमा लामो खडेरीपछि हैजाको प्रकोपका कारण विगत २ दिनमा ११० जनाको मृत्यु भएको र कैयौँ गम्भीर बिरामी परेका केन्याका प्रधानमन्त्री हसन अलि खाइरेले शनिबार बताए। प्रधानमन्त्री खैरेका अनुसार मुलुकको क्षेत्रमा खडेरीपछि ठूलो सङ्ख्यामा हैजा र अन्य रोगका असर देखिएको जनाउँदै सरकारले यस्...बाँकी








