हिमपात र चिसोका कारण १४ को मृत्यु
अफगानिस्तानको उत्तरी क्षेत्रमा २४ घन्टा यता परेको हिमपातका कारण भएको अत्यन्त चिसोका कारण १४ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले साेमबार बताएकाे छ ।
यस प्रकोपबाट मृत्यु हुनेमा दुईजना बालबालिकासमेत रहेका छन् । अधिकारीहरुका अनुसार जावजान प्रान्तमा हिमपात र अत्यन्त चिसोका कारण १० व्यक्तिको मृत्यु भ...बाँकी








