बङ्गलादेशमा आत्मघाती आक्रमण
बङ्गलादेशमा दुई आत्मघाती आतङ्ककारीले बम बोकी बिस्फोट गराएका छन् । बङ्गलादेशको बन्दरगाह सहर चटगाउँको बाहिर इलाकामा अतिबादी लुकेर बसेको स्थानमा गस्तीका रहेका प्रहरीलाई लक्ष्यगरी सो आक्रमण गरेका प्रहरी अधिकारीले जानकारी दिएका छन् । बिहीबार भएको यस आत्मघाती आक्रमणमा परी एक महिलासहित दुई व्यक्...बाँकी








