दक्षिण सुडानमा विमान दुर्घटना
दक्षिण सुडानको उत्तरपश्चिममा रहेको सहर वाउकोवाउ विमानस्थलमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको र विमानमा यात्रारत १४ जना घाइते भएको सुडानी अधिकारीले जनाएका छन् । अहिले भर्खर विमानस्थलबाट केही एम्बुलेन्स बाहिर आएका छन् र १४ जनालाई घाइते अवस्थामा अस्पताल लगिएको छ । उनीहरुको स्वास्थ्य ...बाँकी








