१६ श्रावण, २०७४ |
कराकस (भेनेजुएला), १६ साउन ।
भेनेजुएलामा आइतबार सम्पन संविधानसभा निर्वाचनमा ४१ प्रतिशत मात्रै मतदान भएको छ भने चुनावी हिंसाका क्रममा १० व्यक्तिको मृत्यु भएको छ ।
राजनीतिक सङ्कट समाधानका लागि संविधान पुनर्लेखन गर्न भन्दै यहाँका राष्ट्रपतिले नयाँ शक्तिशाली निकायको दावीका साथ संविधानसभा निर्वाचनको आह्वान गरेका थिए । तर, सो नि...बाँकी
१६ श्रावण, २०७४ |
नयाँ दिल्ली, १६ साउन ।
भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तिमा ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ व्यक्तिको मृत्यु भएको हो ।
चट्याङ परेर मरेक...बाँकी
२० जेष्ठ, २०७४ |
एडेन (यमन), २० जेठ ।
यमन सरकारको सैन्य बलले शनिबार दक्षिणी प्रान्त तायजस्थित राष्ट्रपति कार्यालयलाई फिर्ता लिन गरेको सुरक्षा कारबाहीमा परी २७ जनाको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ ।
तायजका प्रायःजसो भूभाग विद्रोही सिया हुथी विद्रोहीको नियन्त्रणमा रहिरहेका समय संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त यमनी राष्ट्...बाँकी
२० जेष्ठ, २०७४ |
काबुल (अफगानिस्तान), २० जेठ ।
अन्त्येष्टि समारोहलाई नै लक्षित गरी शनिबार भएको विस्फोटमा १८ जनाले ज्यान गुमाएका छन् भने १२ जना घाइते भएका छन् । अफगानिस्तानको राजधानी काबुलमा सो विष्फोट गराइएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
विष्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रहेको गृह मन्त्रालयका प्रवक्ता नाजिव ड...बाँकी
१० जेष्ठ, २०७४ |
सिजियाझुआङ (चीन), ९ जेठ ।
चीनको उत्तरी क्षेत्रको हेवेई प्रान्तमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर मङ्लबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको स्थानीय सुरक्षाकर्मीले जनाएका छन् ।
स्थानीय समय अनुसार बिहान ६ः२० मा पछाडिबाट आएको ट्रकले ट्याङ्करलाई ठक्कर दिएपछि झाङ्जिआकाओ–सिजियाझुआङ सडक खण्डमा दुर्घटना हुन पुगेक...बाँकी
२९ बैशाख, २०७४ |
इस्लामाबाद (पाकिस्तान), २९ वैशाख ।
आत्मघाती आक्रमणकारीले पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शुक्रबार गराएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ । घटनामा ३० जनाभन्दा बढी घाइते भएको सरकारी अधिकारी मुनिर रैसानीले बताए ।
यसैबीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले शुक्रबार बलुचिस्तान प्रान्तमा २५ जनाको ज्यान लिने गरी भएको विस...बाँकी
१९ बैशाख, २०७४ |
जलालाबाद, १८ वैशाख ।
अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा गुडिरहेको एक सवारी साधानलाई लक्षित अमेरिकी चालकरहित विमान आक्रमणमा परी आठ जना इस्लामिक स्टेट (आर्इएस) विद्रोही मारिएको प्रान्तीय सरकारले सोमबार जानकारी दिएको छ ।
नान्गार्हार प्रान्तको मनो इलाकामा स्थानीय समायानुसार आइतबार मध्याह्न २ बजे सो आक्रमण भएको प्...बाँकी
१९ बैशाख, २०७४ |
बग्दाद (इराक), १८ वैशाख ।
इराकमा जारी सशस्त्र द्वन्द्व, विद्रोही आक्रमण तथा विभिन्न हिंसात्मक घटनामा अप्रिल महिनाभरिमा ३ सय ९ जना सर्वसाधारणको मृत्यु भएको छ भने ३ सय ८७ जना घाइते भएका छन् ।
संयुक्त राष्ट्रसङ्घ इराक मामिला सहायता कार्यक्रम (यूएनएएमआई) ले सोमबार जारी विज्ञप्तिमा जनाए अनुसार मृतक तथा घाइतेको सङ्ख्यामा सुरक्ष...बाँकी
१८ बैशाख, २०७४ |
काबुल (अफगानिस्तान), १७ वैशाख ।
शनिबार साँझदेखि अफगानिस्तानको विभिन्न प्रान्तमा भएको सुरु भएको सुरक्षा कारबाहीमा कम्तिमा ४३ जना विद्रोही लडाकुको मृत्यु भएको अफगानी गृहमन्त्रीले आइतबार बताएका छन् ।
अफगान राष्ट्रिय रक्षा तथा सुरक्षा बलले कुनार, वार्दाक, नान्गाहार, जाबुल, लोगार र कुन्दुजलगायतका विभिन्न आठ प्रान्तमा गरेको कारबाहीमा...बाँकी
१८ बैशाख, २०७४ |
मोहिनी मिश्र
सन् २०१७ को २० जनवरीमा अमेरिकी राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा व्यापक रूपमा सुरु भएको छ । यसै क्रममा आएको छ– पछिल्लो आर्थिक विकास र यसको अवस्थाको मूल्याङ्कन ।
विश्व राजनीतिमा राम्रैसँग चर्चाका साथ सुरु भएको उनको सत्तारोहण पछिका सय दिनमा के–कस्ता काम भए भनेर यतिखेर विभिन्न...बाँकी