newskoseli.Com

तेल बोकेको ट्याङ्कर विष्फोट : १२ को मृत्यु, १५ घाइते

चीनको उत्तरी क्षेत्रको हेवेई प्रान्तमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर मङ्लबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको स्थानीय सुरक्षाकर्मीले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान ६ः२० मा पछाडिबाट आएको ट्रकले ट्याङ्करलाई ठक्कर दिएपछि झाङ्जिआकाओ–सिजियाझुआङ सडक खण्डमा दुर्घटना हुन पुगेको ट्याङ्करमा आगलागी हुँदा नजिकै रहेको घरका र गाडीमा यात्रारत १२ जनाको जलेर मृत्यु भएको र ३ जना जलेर घाइते भएका लाइयुवान काउन्टी प्रशासनले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको स्थानीय सुरक्षाकर्मीले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर