newskoseli.Com

उच्च माविलाई रु. ६ लाख

पृथ्वी उच्च माध्यमिक विद्यालय बडागाँउ–६ गुल्मीमा सञ्चालन भएको ज्ञान महायज्ञमा रु ६ लाख बराबरको आर्थिक सङ्कलन भएको छ । महायज्ञको चौथो दिनसम्म ६ लाख रुपैयाँ चन्दा सङ्कलन गरिएको ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक हरिप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । विद्यालयको भौतिक, आर्थिक सम्पन्नता तथा श...बाँकी

शुल्क वृद्धिविरुद्ध सङ्गठन

निजी विद्यालयले मनपरी शुल्क असुलिरहेको विषयमा जिल्ला शिक्षा कार्यालय मौन बसेको भन्दै विभिन्न चार राजनीतिक दलसम्बद्ध विद्यार्थी सङ्गठनले आन्दोलनको चेतावनी दिएका छन् । बुधबार विज्ञप्तिमार्फत सत्तारूढ दल नेकपा (एमाले), नेपाली काँग्रेस, एकीकृत नेकपा (माओवादी) र नेकपा (माओवादी) सम्बद्ध विद्यार्थी सङ...बाँकी

नक्कली विद्यार्थी पक्राउ

मोरङको कोसी हरैचा–९ स्थित शिक्षा निकेतन माविबाट प्रहरीले नक्कली विद्यार्थी पक्राउ गरेको छ । अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा पूर्वाञ्चल क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरीले ती नक्कली विद्यार्थीलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीले सुनसरी ध...बाँकी

विद्यार्थी भर्ना अभियान आजदेखि सुरु गरिदै

सरकारले आजदेखि भर्ना अभियान सुरु गर्ने भएको छ । ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नारा दिएर आजदेखि भर्ना अभियान सञ्चालन हुन लागेको हो । विद्यालय बाहिर रहेका साढे ५ लाख बालबालिका विद्यालयमा ल्याउन भर्ना अभियान सञ्चालन गर्न लागिएको हो । शिक्षा विभागका अनुसार आधारभूत तह (कक्षा १–...बाँकी