अध्यक्ष केपी ओलीद्वारा जिल्ला अधिवेशन उद्घाटन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका जिल्ला अधिवेशनहरुको आज ‘भर्चुअल’ माध्यमबाट संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
थापाथलीस्थित केन्द्रीय कार्यालयको एक्सन कक्षबाट उनले सम्बोधन गर्दै अधिवेशन शुभारम्भ गरेको हो । अध्यक्ष ओलीले राष्ट्रियताको संवद्र्धन र प्रवर्द्धन तथा समृद्धिका लागि एम...बाँकी







