कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ काे–काे विजयी ? (नामावली र मतसहित)
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत आइतबार भएको मतदानको नतिजा यो आइतबार साँझ सार्वजनिक भएको छ । खुला केन्द्रीय सदस्यको ३५ स्थानका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धाबाट निम्नानुसार उम्मेदवार विजयी भएका छन् ।
नतिजाअनुसार ३८३६ भोटसहित सर्वाधिक लोकप्रिय मत निवर्तमान महामन्त्री शशांक कोइरालाले प...बाँकी







