newskoseli.Com

कर्णाली नदीमा पौडी खेल्दा २ बेपत्ता

जिल्लाको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्दा २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भट्ट गाविस–८ का १३ वर्षीय महेन्द्र धिताल र राम्नाकोट–२ का रत्नप्रसाद आचार्य छन् । प्रहरी चौकी हुल्मका प्रमुख कर्मवीर चौधरीकाअनुसार धितालले पौडी खेल्ने क्रममा थाकेर बचाऔं–बचाऔं भनिरहेकाले आचार्य बचाउन...बाँकी

साढे १५ लाखको लागतमा खेलमैदान

पर्वतको महाशिला गाउँपालिका वडा नं. ३ बालाकोटमा  १५ लाख ५० हजार रूपैंयाको लागतमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । बालाकोटस्थित दहमा खेलमैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट गत बर्ष  १० लाख र यो वर्ष ५ लाख गरी कुल  १५ लाख रूपैंया बजेट प्राप्त भएको छ । उक्त खेलमैदान ७० मिटर चौडाइ र १५० ...बाँकी

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

सिराहाको चोहर्वा – सिराहा सडकखण्ड अन्तर्गत बिहिबार राति मोटरसाइकलको ठक्करबाट १ वृद्धको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स ७ प ७०२३ नं को मोटरसाइकलको ठक्करबाट स्थानीय ७० वर्षीय देबुआ सदाको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सदालाई उपचारका ल...बाँकी

द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

९ मुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत सुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट विजुली उत्पादन सुरु भएको हो । द्वारीखोला आयोजनाको निर्माण क...बाँकी

राउटे तरकारीखेतीतर्फ आकर्षित

परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरु तरकारीखेती गर्न थालेका छन् । उनीहरु व्...बाँकी

ढोरपाटनमा सिकारको दर वृद्धि

ढोरपाटन सिकार आरक्षमा सिकारको दरमा वृद्धि आएको छ । सिकार याम (असोज–मङ्सिर)मा २ लाख ५० हजार रहेको दर अहिले बढेर १३ लाख ५ हजारसम्म पुगेको छ । सिकार एजेन्सीले चालु सिकार याममा एउटा झारल सिकारको १३ लाख ५ हजार र नाउरको ८ लाख ७५ हजार राजस्व तिरेका छन् । सिकार गराउने एजेन्सीबीचको बढ्दो प्रतिस्पर्धाका क...बाँकी

२ करोड ४० लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक कार्यालयले चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गरी २ करोड ४० लाख ८२ हजार रूपैंया राजस्व सङ्कलन गरेको छ । सो अवधिमा ३५ हजार १ सय ४९ सवारी चालकलाई कारबाही गरिएको र मादक पदार्थ सेवन गरी सवारी चलाउने १ हजार १९५ जनाको सवारी ...बाँकी

भारतीय सेनाध्यक्ष रावत नेपाल भ्रमणमा

भारतका स्थल सेनाध्यक्ष विपिन रावत नेपालको ४ दिने आैपचारिक भ्रमणमा मंगलबार नेपाल आएका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा आएका सेनाध्यक्ष रावतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत गरे । राष्ट्रपति भवन शीतल निवासमा  बुधबार आयोज...बाँकी

नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दियो

एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । बङ्गलादेशको शेख कमल अन्तर्राष्ट्रिय खेल मैदानमा साेमबार टस हारेपछि नेपालले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेटक...बाँकी

सहिद गौतमको परिवारलाई ६ लाख राहत प्रदान

नेकपा (माओवादी केन्द्र)ले केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई रु ६ लाख सहयोग प्रदान गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव र केन्द्रीय कार्यालयको निर्णयअनुसार नै विहिबार कञ्चनपुरमा स्थ...बाँकी