newskoseli.Com

प्रचण्डको हवाई यात्रा समेत रद्ध, चिसो बढ्दा उडान अवरूद्ध,

एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् । शनिबार जिल्लाबाट काठमाडौं र पोखराको उडान समेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानक...बाँकी

हिरासतभित्रै अभियुक्तको कसरी भयो मृत्यु ?

झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आइतबार बिहान सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् । गौरीगञ्ज गाउँपालिका– ३, सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादव १८ दिनदेखि सार्वजनिक मुद्दामा अनुसन...बाँकी

भीएस निकेतनका प्रिन्सिपल एवं पूर्वसांसद पोखरेलको निधन

भीएस (विनायकसुधा) निकेतनका संस्थापक प्रिन्सिपल एवं निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको निधन भएको छ । मुटुरोगबाट पीडित डा. पोखरेल अाइतबार बिहान ६ बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि बिहान ७ः१५ मा नर्भिक अस्पताल पुर्‍याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ । प्याब्सनका पूर्वअ...बाँकी

माइनस ३ डिग्रीसम्म झर्ने, मौसमविद् भन्छन्ः चिसो अझै बढ्छ

न्यूनतम तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । शनिबारको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस छ । घटेर स्थिर रहेक...बाँकी

तपाईं पनि नुहाउने हो तातोपानी कुण्डमा ?

        म्याग्दीको बेनी नगरपालिका– ४, सिंगामा रहेको तातोपानी कुण्डमा नुहाउँदै आन्तरिक पर्यटक । यहाँ दैनिक स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ । ...बाँकी

गगन थापालाई बम हान्ने भनिएकाहरू धरौटीमा छुटे

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनकाे प्रचारप्रसारका क्रममा नेपाली कांग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार धरौटीमा रिहा गरेको छ । बम अाक्रमणमा संलग्न भनिएका महेश नेपाली, बिग्रेश लामा र रोशन विष्टलाई प्र...बाँकी

दिउँसै गोली हानी कसले हत्या गर्‍यो बलुलार्इ ?

देवदह नगरपालिका– ५, रुपन्देहीका व्यवसायी युवकको शुक्रबार गोली हानी हत्या गरिएको छ । अज्ञात समूहले करिव ४२ वर्षीय बलु भनिने वसन्त पौडेललाई गोली हानी हत्या गरेको हो । मृतक पौडेलको टाउकामा गोली लागेको थियो । लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको छ । देवदह नगरपालिका– २, स्थित ढेकाव...बाँकी

साढे १३ किलो गाँजासहित पूर्णिमाया कर्‍याप्प…

चाँगुनारायण नगरपालिका– ६, पीपलबोट, भक्तपुरबाट १३ किलो ५ सय ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट बिहीबार पक्राउ गरेको हो । तामाङले आफ्नै घरकोठ...बाँकी

शिक्षिकाको मासिक तलब जम्मा १ हजार !

विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? कसैले जिज्ञासा राखे सहजै उत्तर आउँछ, १० हजार रूपैयाँभन्दा माथि नै होला । तर, कञ्चनपुरको पुनर्वास नगरपालिका– ८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आएकी एक शिक्षिकाले मासिक १ हजार रूपैयाँ मात्र तलब पाउँदै आएकी छन् । विद्यालयको आन्तर...बाँकी

नयाँ सरकारको बाधक कांग्रेस होइन कानुन : खड्का

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. नारायण खड्काले नयाँ सरकार गठनमा कांग्रेस बाधक नभएको बताएका छन् । बिहीबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा. खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानुनी अड्चनका कारण ढिलाइ भइरहेको बताउँदै नयाँ सरकार गठनमा का...बाँकी