१० पुष, २०७४ |
कमल खत्री/रासस
धार्मिक क्षेत्रमा जस्तै सामुदायिक विद्यालयको स्तर वृद्धिका लागि पनि महायज्ञ आयोजना गर्ने होड म्याग्दीमा निकै पुरानो हो । जिल्लाका दर्जनौं शैक्षिक संस्थामा शैक्षिक तथा भौतिक विकासका निमित्त महायज्ञ सम्पन्न भइसकेका छन् ।
सामुदायिक विद्यालयमा आर्थिक संकलन गर्ने माध्यम बनेको महायज्ञबाट ठूलो रकम संकलन...बाँकी
१० पुष, २०७४ |
नवीन पौडेल/रासस
काठमाडौंको एेतिहासिक रानीपोखरीको पुनर्निर्माण गर्दै कामदार । प्राचीन संरचनाका रूपमा रहेको रानीपोखरीलार्इ आधुनिक शैली र सामग्रीको प्रयोगद्वारा पुनर्निर्माण गर्ने काम अघि बढेसँगै पुरातात्त्विक र अन्य कोणबाट व्यापक विवाद सिर्जना भएको छ ।
...बाँकी
९ पुष, २०७४ |
काठमाडौं, ९ पुस ।
संविधानले प्रत्याभूत गरेको स्वतन्त्र प्रेससम्बन्धी मौलिक हक र प्रेस काउन्सिल नेपालको अधिकारक्षेत्रमाथि नेपाल प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ ।
संविधानको मर्म र भावनाविपरीत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध विभिन्न पाँच सञ्चार माध्यम र ती सञ्चार माध्यमका...बाँकी
८ पुष, २०७४ |
प्रकाश सिलवाल/रासस
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताको पहल सुरु भए पनि कुन वैचारिक सिद्धान्तका आधारमा एकीकृत पार्टी सञ्चालित हुने भन्नेमा खासै बहस भएको देखिँदैन ।
पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलका कारण निर्वाचनमा सफलता हासिल गरेको वाम गठबन्धनले नयाँ सरकार गठन र पार्टी एकताको गृहकार्य एकैसाथ गर...बाँकी
८ पुष, २०७४ |
न्युजकोसेली संवाददाता
प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको ज्यान गएपछि तनावग्रस्त बनेको कालिकोट सदरमुकाममा स्थानीय प्रशासनले शनिबार साँझदेखि अनिश्चितकालिक कर्फ्यु लगाएको छ ।
प्रहरीको गोलीले शुक्रबार दिउँसो कालिकोट सदरमुकाममा म्यादी प्रहरीको ज्यान गएपछि म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोधमा शनिबार दिन...बाँकी
७ पुष, २०७४ |
न्युजकोसेली संवाददाता
कालिकोटमा नेपाल प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा शुक्रबार एक म्यादीको मृत्यु भएको छ ।
शुक्रबारै बिदाई भएका म्यादी प्रहरीहरुले अरू जिल्लामा म्यादीले धेरै पैसा पाएको हल्ला सुनेर जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त भर्इ झडपले उग्र रूप लिएको हो ।
स्थिति नियन्त्रणमा लिन प...बाँकी
७ पुष, २०७४ |
लहान, ७ पुस ।
सिरहास्थित जिल्ला मालपोत कार्यालयमा शुक्रबार दिउँसो शक्तिशाली बम विस्फोट हुँदा तीन जना घाइते भएका छन् ।
मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आएका सिरहा नगरपालिका– १ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका– १२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान घाइते भएको प्रह...बाँकी
५ पुष, २०७४ |
न्युजकोसेली संवाददाता
बुधबार दिउँसो फेरि राजधानीमा गोली चलेको छ । राजधानीस्थित टोखामा गोली चलेको हो ।
टोखास्थित झोर महांकाल– १ मा बुधबार दिउँसो जंगलतिरबाट अज्ञात व्यक्तिले गोली चलाएको बताइएको छ । गोली लागेर दुर्गा चुँडाल नाम गरेकी महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते महिलाको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार ...बाँकी
५ पुष, २०७४ |
काठमाडौं, ५ पुस ।
सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ ।
सामान्य प्रशासन मन्त्रालयले ७ प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका ७ मन्त्रालयका लागि करिव २ हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिएका छन् ।
“७ वटै ...बाँकी
४ पुष, २०७४ |
रमेश गिरी/रासस
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन मंगलबार उनकै निवासमा गएको नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाईसीएलका केन्द्रीय पदाधिकारीहरूको टोली ।
...बाँकी