newskoseli.Com

सामूहिक तस्बिरमा ‘मिस ब्युटी’ हरू !

      सौन्दर्यकला व्यवसायी संघ गोरखाले आयोजना गरेको पहिलो मिस गोरखा ब्युटी एन्ड ब्रेनको उपाधि हासिल गरेपछि सामूहिक तस्बिर खिचाउँदै मिस गोरखा इशा शाह, फष्ट रनरअप प्रकृति श्रेष्ठ, सेकेन्ड रनरअप विष्णु घले, थर्ड रनरअप सिर्जना मगरका साथ आयोजक एवम् अतिथिहरू । ...बाँकी

घाटु नाचको तयारीमा गुरुङ युवतीहरु

        म्याग्दी जिल्लामा बसोबास गर्ने गुरूङ समुदायको ऐतिहासिक घाटु नाच सिक्दै गुरुङ समुदायका म्याग्दीका युवती । म्याग्दी महोत्सवमा प्रस्तुत गर्ने गरी नयाँ पुस्तालाई घाँटु नाच सिकाउन २० दिने तालिम दिइएको छ । ...बाँकी

विद्युत् चोरीको आरोपमा छ जना पक्राउ

विद्युत् चोरीको आरोपमा ६ व्यक्ति पक्राउ परेका छन् । हुकिङ गरेर मुख्य तारबाट बिजुली चोरी घरमा बालेको आरोपमा दंङ्गिशरण गाउँपालिका– २ बस्ने ६० वर्षीय काभोलबहादुर विक, ४८ वर्षीय कुलबहादुर नेपाली, २७ वर्षीय सूर्यबहादुर चौधरी, १६ वर्षीय सुरज विक र ६३ वर्षीय पिमलाल नेपाली तथा बबई गाउँपालिका– ७ बस्ने ३...बाँकी

समायोजनमा नजाने कर्मचारीलाई स्वेच्छिक अवकाशको तयारी

सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी गरेको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताएका छन् । कर्मचारी समायोजन ऐन, २०७४ कार्यान्वयन...बाँकी

भारतीय सर्वोच्च अदालतमा पनि लफडा : प्रधान न्यायाधीशविरुद्ध ४ न्यायाधीशको पत्रकार सम्मेलन

नेपालको सर्वोच्च अदालत र प्रधान न्यायाधीश चर्को लफडामा फसिरहेका बेला भारतीय सर्वोच्च अदालत र प्रधान न्यायाधीश पनि लफडामा फसेका छन् । भारतीय सर्वोच्च अदालतका चार न्यायाधीशले पहिलो पटक प्रधान न्यायाधीशको विरोध गर्दै पत्रकार सम्मेलन आयोजना गरेका छन् । सर्वोच्चका चार न्यायाधीशले प्रधान न्यायाधीशको का...बाँकी

माघ ४ को बिदा फिर्ता लिन तामाङ समुदायको माग

सोनाम ल्होसार फागुन ४ मा पर्ने भएकाले सोही नाममा सरकारले माघ ४ मा दिएको बिदा फिर्ता लिन तामाङ समुदायले माग गरेको छ । तामाङ घेदुङ संघ लमजुङ शाखाले शुक्रबार पत्रकार सम्मेलन गरी ४ माघमा दिइएको बिदा फिर्ता लिन आग्रह गरेको हो । मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होसार माघ शु...बाँकी

अध्यक्ष प्रचण्ड र महामन्त्री सिंहबीच भेटवार्ता, के–के भए कुराकानी ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेन्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ । अध्यक्ष प्रचण्ड र उनलाई भेट्न बिहीबार बिहान उनको निवास खुमलटार पुगेका महामन्त्री सिं...बाँकी

देउवाकै ‘पूर्वकार्यकर्ता’ हुन् गोपाल पराजुली र डा. गोविन्द केसी !

यतिबेला नेपाली राजनीति र सामाजिक विकासक्रममा निकै अनौठो र अचम्मको ऐतिहासिक संयोग जुटेको छ । हालका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विगतमा कांग्रेस भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सभापति हुँदा सोही कमिटीमा हालका प्रधान न्यायाधीश गोपाल पराजुली उपसभा...बाँकी

कांग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मा मनोनीत

नेपाली कांग्रेसको प्रवक्तामा पार्टीका केन्द्रीय सदस्य एवं युवानेता विश्वप्रकाश शर्मा मनोनीत भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेता शर्मालाई मंगलबार पार्टी प्रवक्तामा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । प्रधानमन्त...बाँकी

ओलीनिवासमा एमाले–माओवादी संयोजन समितिको बैठक

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । दुई पार्टीबीच एकता हुने घोषणा भएयता संयोजन समितिको यो दोस्रो बैठक हो । प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावपछिको भने संयोजन समितिको यो नै पहिलो बैठक हो । बैठकमा एमाले अध्यक्ष ओल...बाँकी