newskoseli.Com

दिउँसै गोली हानी कसले हत्या गर्‍यो बलुलार्इ ?

देवदह नगरपालिका– ५, रुपन्देहीका व्यवसायी युवकको शुक्रबार गोली हानी हत्या गरिएको छ । अज्ञात समूहले करिव ४२ वर्षीय बलु भनिने वसन्त पौडेललाई गोली हानी हत्या गरेको हो । मृतक पौडेलको टाउकामा गोली लागेको थियो । लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको छ । देवदह नगरपालिका– २, स्थित ढेकाव...बाँकी

साढे १३ किलो गाँजासहित पूर्णिमाया कर्‍याप्प…

चाँगुनारायण नगरपालिका– ६, पीपलबोट, भक्तपुरबाट १३ किलो ५ सय ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट बिहीबार पक्राउ गरेको हो । तामाङले आफ्नै घरकोठ...बाँकी

शिक्षिकाको मासिक तलब जम्मा १ हजार !

विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? कसैले जिज्ञासा राखे सहजै उत्तर आउँछ, १० हजार रूपैयाँभन्दा माथि नै होला । तर, कञ्चनपुरको पुनर्वास नगरपालिका– ८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आएकी एक शिक्षिकाले मासिक १ हजार रूपैयाँ मात्र तलब पाउँदै आएकी छन् । विद्यालयको आन्तर...बाँकी

नयाँ सरकारको बाधक कांग्रेस होइन कानुन : खड्का

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. नारायण खड्काले नयाँ सरकार गठनमा कांग्रेस बाधक नभएको बताएका छन् । बिहीबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा. खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानुनी अड्चनका कारण ढिलाइ भइरहेको बताउँदै नयाँ सरकार गठनमा का...बाँकी

राजधानीबाटै २ पेस्तोलसहित युवक पक्राउ

राजधानीको कोटेश्वरबाट बहीबार २ पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । कोटेश्वरस्थित न्यु सुनकोसी गेस्ट हाउसबाट खोटाङका सुवास कार्की पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट २ थान पेस्तोल र ५ राउन्ड गोली बरामद गरेको प्रहरी स्रोतले बताएको छ । प्रहरी टोली अझै घटन...बाँकी

बालुवाटारमा सर्वदलीय बैठक सम्पन्न, के–के भए निर्णय ?

प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तथा राष्ट्रियसभा निर्वाचनको मिति निर्धारण गर्ने विषयमा दलहरूबीच सहमति जुटाउन बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा सर्वदलीय बैठक राखे । बैठकमा प्रधानमन्त्री देउवाले यी ३ विषयमा सहमति जनाउन दलहरूसँग आग्रह गरे । माओवादी नेताहरुले प...बाँकी

प्रचण्ड चितवन जाँदै, आइतबारअघि ओलीसँग भेट नहुने

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचकाे पार्टी एकता, नयाँ सरकारको गठन र राष्ट्रियसभा निर्वाचनको चटारोबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बिहीबार दिउँसो चितवन जाने भएका छन् । अध्यक्ष प्रचण्ड शुक्रबार चितवनमै बसेर शनिबार बिहान मात्र काठमाडौं फर्कने बताइएको छ । यसो...बाँकी

सैनिक प्रवक्तामा गोकुल भण्डारी…

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा सेनाको प्रवक्ताको जिम्मेवारी बुधबारदेखि सहायकरथी गोकुल भण्डारीले सम्हालेका छन् । बुधबार निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी नैनराज दाहालले सहायकरथी भण्डारीलाई कार्यभार हस्तान्तरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो अव...बाँकी

बुधबार ‘बेथानको वीरता’ दिवस…

विभिन्न माओवादी घटकहरुले आ–आफ्नो सापेक्षता अनुरुप आज ‘बेथानको वीरता’ दिवस मनाइरहेका छन् । १९ पुस, २०५३ को मध्यरातमा रामेछापको बेथान, पानीघाटस्थित प्रहरी चौकीमाथि माओवादीहरुले सशस्त्र आक्रमण गरी सम्पूर्ण हातहतियार कब्जामा लिएका थिए । आक्रमणका क्रममा ३ जना माओवादी छापामार तथा २ जना प्रहरीको निधन भए...बाँकी

प्रधानमन्त्री–प्रचण्ड भेटघाट, के–के भए छलफल ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । मंगलबार अपराह्न प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र राजनीतिक सहमतिका आधारमा मात्र प्रदेश प्रमुखको नियुक्ति गर्न प्...बाँकी