newskoseli.Com

प्रेस काउन्सिलसँग सम्बन्धित उजुरी अब अनलाइनबाटै

प्रेस काउन्सिलसँग सम्बन्धित उजुरीहरु अब अनलाइनबाटै गर्न सकिने भएको छ । आइतबार एक कार्यक्रमबीच प्रधान न्यायाधीश गोपाल पराजुलीले काउन्सिलको यसखाले अनलाइन प्रणालीको उदघाटन गरे । प्रेस काउन्सिल नेपालले सूचना विभागमा आयोजना गरेको अनलाइन उजुरी प्रणालीको सञ्चालन शुभारम्भ समारोहमा प्रधान न्यायाधीश पराजुल...बाँकी

२ नं. प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ मा…

प्रदेश नं. २ को प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ मा भएको छ । जनकपुरधामस्थित शैक्षिक तालिम केन्द्रको सभागृहमा माघ २१ गते बिहान ११ बजे अधिवेशनको तिथि–समय तोकिएको छ । जनकपुरधामस्थित उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा अाइतबार प्रदेश नं. २ का प्रदेशसभा सदस्यको शपथग्रहण सम्पन्न भयाे । कार्यक्रममा प्...बाँकी

रानीपोखरी पुनर्निर्माणबारे विज्ञसमूहले दियो कस्तो प्रतिवेदन ?

रानीपोखरीको पुनर्निर्माणका लागि गठित विज्ञ समूहले आइतबार काठमाडौं महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ । पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोही अनुरुप नै निर्माण ग...बाँकी

विश्वबैंकले दियो ४५ अर्ब सहुलियतपूर्ण ऋण

नेपालको सामाजिक–आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने ३ वटा परियोजना कार्यान्वयन गर्न विश्वबैंकले ४४ अर्ब ८२ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । बैंकले व्यावसायिक शिक्षा तथा तालिम परियोजना (दोस्रो चरण), पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पेत्तर आवासीय भवन पुनर्निर्माण...बाँकी

प्रचण्डले थाले ‘एकताको लाइन’ मा ‘ऐतिहासिक’ व्याख्या…

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादी केन्द्रबीच एकताका सैद्धान्तिक एवं ‘ऐतिहासिक’ आधारहरुबारे व्याख्याको थालनी गरेका छन् । झन्डै ४ महिना अघिदेखि एमाले–माओवादी केन्द्रबीच पार्टी एकताको प्रयास अघि बढिरहे तापनि दुवै पार्टीका शीर्ष नेताबाट दुई पार्टीबीच एकताका ...बाँकी

भाँडा बजाएर राजधानी माग्दै सडकमा महिलाहरू…

दाङमा राजधानी माग गर्दै महिला सडकमा उत्रिएका छन् । जारी आन्दोलनको पाँचौं दिन शनिबार दाङमा राजधानीको मागसहित सरकारको निर्णय फिर्ता गर्न माग गर्दै महिला सडकमा आएका हुन् । सरकारले तत्काल निर्णय सच्याउनुपर्ने र नेता पनि सडकमा आउनुपर्ने माग गर्दै उनीहरुले तुलसीपुर बजारमा प्रदर्शन गरेका छन् । गाउँगाउँब...बाँकी

राष्ट्रियसभा निर्वाचनका लागि २१ दलले पाए चुनाव चिह्न (हेर्नोस्, क–कसका चिह्न के–के)

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली कांग्रेसलाई (रुख), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकारभित्र हँसिया–हथौडा, संघीय समाजवादी फोरम नेपाललाई हातले समातेको ...बाँकी

विमानस्थलमै झडप, २० को मृत्यु…

लिबियाको राजधानीस्थित एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार लडाकुले आक्रमण गरेपछि सुरक्षाकर्मी र विद्राेहीबीच भएको झडपमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । आक्रमणमा परी ६३ जना घाइते भएका छन् । जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन भन्दै लडाकुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमण...बाँकी

आयोगले घोषणा गर्‍यो प्रदेश समानुपातिकका विजयीहरु, शुक्रबार प्रमाणपत्र दिने

सरकारले बुधबार प्रदेश प्रमुखहरु नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फबाट विजयीहरु घोषणा गरेको छ । प्रदेशसभाका सबै सांसदलाई शुक्रबार आयोगमै प्रमाणपत्र प्रदान गरिने समेत आयोगले जनाएको छ । मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणा...बाँकी

प्रतिवेदन सार्वजानिक गर्न माग गर्दै बर्दियामा प्रदर्शन

तराई, मधेश, थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडलगायतका घटनाहरुको सत्यतथ्य छानबिनसम्बन्धमा गठित उच्चस्तरीय छानबिन आयोगले नेपाल सरकारलाई बुझाएकोे प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बुधबार बर्दियाको गुलरियामा प्रर्दशन गरियो । कार्यक...बाँकी