४ कार्तिक, २०७८ |
न्युजकोसेली संवाददाता
बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ । बाढीपहिरोमा परेका २८ जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् ।
बाढीपहिरोका कारण ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सयभन्दा बढी चौपाया पनि मरेका छन् । नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुबानमा परेका छन्, ५० घरमा पान...बाँकी
३ कार्तिक, २०७८ |
दसैं सकिएर कात्तिक महिना लाग्दै गर्दा मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोले वितण्डा मच्चाएको छ । देशका विभिन्न भागमा भित्र्याउन ठीक्क पारिएको धान डुबेर किसान मारमा परेका छन् । बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ भने दर्जनौं बेपत्ता छन् ।
पहिरोले घर पुर्दा, घर भत्कँदा र बाढीले बगाएर १...बाँकी
३० आश्विन, २०७८ |
न्युजकोसेली संवाददाता
दोरम्बा गाउँपालिका, रामेछापस्थित गुराँसेमा आयोजना हुने वृहत् फुटबल प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ द्वारा उद्घाटन हुने भएको छ । गुराँसेदेवी युवा क्लबको आयोजनामा सुनापति तथा दोरम्बा गाउँपालिकाको सीमास्थलमा अवस्थित गुराँसे खेलमैदानमा प्रतियोगिताको उपराष्ट्रपति पुनद्वारा १ कात्तिकमा उ...बाँकी
३० आश्विन, २०७८ |
न्युजकोसेली संवाददाता
विद्रोही नेकपाका केन्द्रीय नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को ६१ वर्षको उमेरमा निधन भएको छ । जनयुद्धअघि भएका ग्रामीण वर्गसङ्घर्ष, दसवर्षे जनयुद्ध, पञ्चायती निरङ्कुशता एवं संसदीय फासीवादविरुद्ध साहसका साथ लड्दै आएका वीरजङ्ग नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का सहोदर दाजु हुन् । उनका आमा, श्र...बाँकी
२० आश्विन, २०७८ |
न्युजकोसेली संवाददाता
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको झण्डै तीन महिनापछि दलहरूबीच मंगलबार बल्ल भागबण्डा मिलेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच मंगलबार जुटेको सहमतिअनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५ र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपाले ४–...बाँकी
७ आश्विन, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय पदाधिकारी चयन गरेको छ । सो पार्टीले बिहीबार १ अध्यक्ष, १ वरिष्ठ नेताा, १ नेता, ७ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ४ सचिव चयन सहितको १८ सदस्यीय पदाधिकारी टिम गठन गरेको छ ।
अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, उपाध्यक्षहरुमा...बाँकी
२३ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
...बाँकी
२३ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
बहुविवादित एमसीसी सम्झौताविरुद्ध मुलुकका प्रभावशाली ६ वटा किसान संगठनहरुले तीव्र विरोध जनाएका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किस...बाँकी
२२ भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसका एक कार्यकर्ताले आफ्ना लागि कांग्रेस ‘मरेको’ भन्दै सो पार्टीको ‘किरिया’ गरिदिएका छन् । अमरगढी नगरपालिका– ९, डडेलधुराका नरबहादुर पाल यसअघि दुईपटक कांग्रेसको वडा सभापतिमा निर्वाचित भइसकेका थिए । तेस्रो पटक पनि आफैं वडा सभापति हुनेमा उनी ढुक्क थिए ।
तर, आइतबार सार्वजनिक कांग्रेसको क...बाँकी
२० भाद्र, २०७८ |
न्युजकोसेली संवाददाता
मुलुकको जेठो राजनीतिक दल नेपाली काङ्ग्रेस चौधौं महाधिवेशनमा होमिएको छ । पार्टीको विधान र मुलुकको कानुनअनुसार डेढ वर्षअधि नै भइसक्नु पर्ने काङ्ग्रेसको महाधिवेशन पटक–पटक मिति घोषणा हुँदै र पछि सर्दै आएको छ । अब पनि तोकिएकै मितिमा हुने–नहुने अन्योलकै बीच ९–१३ मङ्सिरमा काठमाडौंमा हुने गरी काङ्ग्रेसले पछ...बाँकी