१६ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) ‘स्थायी कमिटी’ का नाममा आइतबार ओली समूहको बैठक बस्दै छ । साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जानकारी ओली समूहका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएका छन् ।
बैठकमा पार्टी विवाद र ‘स्पष्टीकरण’ सोधिएका १२ नेतालाई ‘कारबाही’ गर्नेबारे छलफल हुने बताइए...बाँकी
१६ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
कामचलाउ सरकारले अध्यादेशमार्फत शनिबार ल्याएको आ.व. २०७८/७९ को बजेटमा सबै सरकारी कर्मचारीको तलबमा मासिक २ हजार रुपैयाँ बढाइएको छ । साउनदेखि कुन तहका कर्मचारीले कति तलब पाउँछन् त ? आम जिज्ञासाको समाधनका लागि हेर्नेस् तलको सूची–
दर्जाः मुख्यसचिव– हालको तलबः ६५,१४० बढेपछि पाउने तलबः ६७,१४०
दर्जाः सच...बाँकी
१५ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा ‘विघटन’ गर्ने सोही पार्टीका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री खड्ग ओलीको हर्कत स्वेच्छाचारी र प्रतिगामी कदम भएको दोहोर्याएका छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता एवं समानुपातिक समावेशिता र सहभागितामूलक सिद्धान्तको सम्मान नगर्दासम्म गणतन...बाँकी
१३ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
संविधान ध्वस्त पार्दै प्राप्त सबै राजनीतिक उपब्धि समाप्त पार्ने गररी प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्या भण्डारीले गरेका असंवैधानिक, अराजनीतिक एवं अनैतिक हर्कतहरूविरूद्ध सर्वोच्च अदालतमा दायर ३० वटा रिटमध्ये १९ वटाको बिहीबार प्रारम्भिक सुनुवाई भयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इ...बाँकी
१३ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्ग ओलीले सर्वोच्च अदालतको यसअघिकै फैसलाविपरीत गएर अदालतको मानहानी गरेको जिकिर अधिवक्ता लोकेन्द्र ओलीले गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दायर रिटको पक्षमा बहस गर्दै प्रधानमन्त्री बन्ने र पदमुक्त हुने स्थान संघीय संसदको प्रतिनिधिसभा नै...बाँकी
१३ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारी र अपदस्थ प्रधानमन्त्री खड्ग ओलीको लाजमर्दो मिलेमतोमा संविधान र वर्तमान राजनीतिक प्रणाली नै धरापमा पार्ने गरी अघिल्लो शुक्रबार रातभर बलमिच्याइँपूर्ण तरिकाले गरिएका हर्कतहरूका विरूद्ध सर्वोच्च अदालतमा दायर भएका ३० मध्ये १९ वटा रिटमा बिहीबार र ११ वटा रिटमा शुक्रबार हुँदै छ...बाँकी
१२ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले ओली सूमहको ‘स्थायी कमिटी’ लाई सोही पार्टीको सुदूरपश्चिम संसदीय दलले लोप्पा ख्वाइदिएको छ । जेठ १० मा बसेको ओली समूहको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारमा सहभागी एमाले मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिएको थियो । तर, सो निर्णयपछि बुधब...बाँकी
१० जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा एमालेको ओली समूहले सोमबार अपराह्न उक्त समूहको स्थायी कमिटीको बैठक राखेको छ । पछिल्लो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी र विभागहरू समेत खारेज गरेर आफ्नो समूहको मात्र बेग्लै स्थायी कमिटी र विभागहरू बनाएको ओली समूहले यसै समूहका बैठक र गतिविधिहरूलाई नै ‘एमालेको बैठक’ र ‘पार्टीका क्रि...बाँकी
९ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार फेरि अर्को चरम विवादास्पद अध्यादेश जारी गरेकी छन् । नेपालको तराई क्षेत्रमा नागरिकताविही नेपालीलाई नागरिकता प्राप्तिको अवसर दिलाउने नामा जारी गरिएको अध्यादेश ‘वास्तविक नेपालीलाई नभई मूलतः भारतीयहरुलाई नेपाली नागरिकता दिलाउने’ प्रकृतिको भएको भन्दै सरोकारवाला, जान...बाँकी
८ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा एमाले (ओली समूह) को शनिबार बसेको स्थायी कमिटीको आकस्मिक बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका ११ नेताहरुलाई ‘स्पष्टीकरण’ सोध्ने निर्णय गरेको छ ।
ती नेताहरूले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिएको जानकारी ओली समूहका प्रवक्ता प...बाँकी