२४ पुष, २०७७ |
एजेन्सी
अमेरिकी संसद भवनभित्र प्रवेश गरी ट्रम्प समर्थकहरूले बुधबार गरेको आक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । उक्त घटनामा घाइते भएका एक प्रहरीको बिहीबार राति अबेर मृत्यु भएसँगै मृतक संख्या ५ पुगेको हो ।
हालैको चुनावबाट पराजित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गरेको उक्साहटपूर्ण भाषणप...बाँकी
१८ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओलीले संविधानविरुद्ध गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी उक्त पार्टीका केन्द्...बाँकी
१७ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालका पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालका पछिल्ला घटनाक्रमलाई नेपालको आन्तरिक मामिला भनेको छ ।
‘यो नेपालको सार्वभौम संस्था र राजनीतिक दलले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानुनको शासनअनुरुप समाधान गर्ने आन्त्र...बाँकी
१० पुष, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपामा आएको विभाजनसँगै प्रचण्डको साथ छाडेर खड्ग ओलीतिर लागेका केन्द्रीयस्तरका सबै पूर्वमाओवादीहरू मन्त्री बनेका छन् । संसद् ‘विघटन’ गर्ने ओलीको ५ पुसको कदमसँगै सोही दिन राजीनामा दिएका प्रचण्ड–माधव नेपाल पक्षधर मन्त्रीहरूको रिक्त स्थानमा शुक्रबार नयाँ मन्त्री नियुक्त भएका हुन् ।
प्रभु स...बाँकी
१० पुष, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले ५ पुसमा गरेको संसद् ‘विधटन’ संविधानविरीत भएकाले संसद् पुनर्स्थापना गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता भएका १३ वटा रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई गर्दै संसद विघटन गर्नुपर्नाको कारणबारे सर्वोच्च अदालतले सरकारसँग लिखित जव...बाँकी
९ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
सिद्धेश्वर टोल सुधार समिति बालाजु हाइटको २३औ साधारणसभा ठाकुरराज पाण्डेलाई अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ ।
गत शनिबार समितिका निवर्तमान अध्यक्ष सनतकुमार श्रेष्ठको अध्यक्षतामा वार्षिक साधरणसाभा सम्पन्न भएको हो ।
सिद्धेश्वर ‘महादेव’ मन्दिरको भजनघरमा भएको सो साधरणसभामा पूर्वअध्यक्षदेखि वर्तमान अध्...बाँकी
९ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपा विभाजित हुँदा सुरूमा कतै पनि नखुलेर ‘एकताको पक्ष’ मा उभिँदै आएको दावी गरेका पूर्वमाओवादी नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बादल अन्ततः आफ्नो पूर्वसमूहबाट एक्लिएरै भए पनि ओली समूहमा लागेका छन् ।
ओली समूहका अध्यक्ष खड्गप्रसाद ओलीले बिहीबार बालुवाटारमा आह्वान गरेको उक्त समूहक...बाँकी
८ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपालाई औपचारिक विभाजनमा पुर्याउने गरी प्रधानमन्त्री खड्ग ओली पक्षले मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना गरेको ‘केन्द्रीय समितिको बैठक’ बाट थपिएका भनिएका २० भन्दा बढी नेताले ‘केन्द्रीय सदस्य’ को पद अस्वीकार गरेका छन् । आफ्ना केन्द्रीय सदस्य भएको दावी गर्दै ओली पक...बाँकी
७ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सो पार्टीका अध्यक्ष खड्गप्रसाद ओलीलाई पदबाट हटाइदिएको छ । उक्त पार्टीको मंगलबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा चलिरहेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई पदच्युत गरेको हो ।
बैठकभित्रै रहेका केन्द्रीय सदस्य युवराज चौलागाईंले न्युजकोसेलीलाई भर्खरै दिएको जानकारी...बाँकी
७ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
मंगलबारदेखि आ–आफ्नै बाटो लागेका सत्ताधारी नेकपाका दुई घटकमध्ये ओली पक्षको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली चयन भएका छन् ।
मंगलबार बिहानै बसेको ओली पक्षका केन्द्रीय सदस्यहरूको बैठकले एकलौटी ढंगबाट ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । सोही बैठकले ज्ञवालीलाई प्रवक्ता चयन गरेको ...बाँकी