newskoseli.Com

काठमाडौंमा पत्याउन छाडेपछि ‘सरकार ढल्दैन’ भन्दै गाउँतिर लागे प्रधानमन्त्री

आम चुनावअघि दुई ठूला ‘कम्युनिस्ट’ घटकबीच मोर्चाबन्दी हुँदा, त्यसपछि पार्टी एकताको चर्चा चल्दा र झन्डै दुईतिहाइ नजिकको चुनावी नतिजासहित ‘कम्युनिस्ट’ सरकार र ‘विकास तथा समृद्धि’ को कोकोहोलो मच्चाइँदा सत्ताधारी पार्टीका मतदाता, समर्थक, शुभचिन्तक, कार्यकर्ता र नेताले पत्याए । आम जनता र भिन्न राजनीतिक दल...बाँकी

‘राजा वीरेन्द्रका डाक्टर’ मुडभरीको कोरोनाबाट निधन

कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमणबाट वरिष्ठ चिकित्सक डा. ध्रुव मुडभरीको शनिबार मृत्यु भएको छ । तत्कालीन राजा वीरेन्द्र शाहको शाही चिकित्सकको भूमिका समेत निर्वाह गरेका डा. मुडभरीले वीर अस्पतालको निर्देशक भएर पनि काम गरेका थिए । राजधानीको चाबहिलस्थित ओम अस्पतालका संस्थापक समेत रहेका डा. मुडभरीले रा...बाँकी

कोरोनाबाट काठमाडौंमै २ वरिष्ठ चिकित्सकको मृत्यु

कोरोनाभाइरसको संक्रमणका कारण फेरि दुई जना वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । कोरोना संक्रमण भएर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नारायणबहादुर थापाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । डा. झा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक हुन् भने डा. थापा नेपाल बर्न सोसाइट...बाँकी

ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)

मितिः २०७७/०७/२८ कमरेड के.पी. शर्मा ओली, अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रिय कमरेड, म लगायत सचिवालयका दुई जना वरिष्ठ नेता कमरेड झलनाथ खनाल, कमरेड माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत ५ जना सदस्यले हस्ताक्षर गरी सचिवालयकै बैठकका निमित्त कमरेड...बाँकी

सकियो नेकपाको सचिवालय बैठक : अर्काे बैठक मंसिर ३ मा, के–के भयाे अहिले ?

सत्ताधारी नेकपाको बहुप्रचारित सचिवालय बैठक शुक्रबार ४ बजे सुरू भई मंसिर ३ गते बस्ने गरी सकिएको छ । शुक्रबारको बैठकले आगामी बैठकमा छलफल गरिने कार्यसूची (एजेन्डा) तय गरेको छ । शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा देखा परेको हालको संकटबारे राजनीतिक प्रतिवेदन वितरण...बाँकी

यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)

सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओलीले सो पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लेखेको पत्र र सोको प्रत्युत्तरमा प्रचण्डले ओलीलाई लेखेका पत्रले अहिले बजारमा व्यापक चर्चा पाएका छन् । याे पनि पढ्नुहाेस्– ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ) पार्टी...बाँकी

ओलीसहितकाे सहमतिसाथ शुक्रबार ४ बजे नेकपाको सचिवालय बैठक

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुप्रचारित सचिवालय बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने भएको छ । यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ गरी सचिवालयका पाँच सदस्यले तत्काल बैठक बस्न अर्का अध्यक्ष खड्ग ओलीसँग निरन...बाँकी

‘मिडियाले अनुसन्धान प्रभावित नपारोस्’ : काउन्सिल

हत्या, अपहरणजस्ता सार्वजनिक अपराधसँग जोडिएका विषयमा अनुसन्धान नै प्रभावित पार्ने गरी सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले अपिल गरेको छ । काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित अपिलमा सार्वजनिक अपराधसँग सम्बन्धित व्यक्ति, साक्षी र पीडितक...बाँकी

जुवाको खालबाट समातिए पूर्वमन्त्री यादव

नेपाल सरकारका एक पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाको खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूले पूर्वमन्त्री यादवलाई शनिबार पक्राउ गरेको हो । जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जनालाई स्वयम्भूस्थित साँइली तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो । खालबाटै प्रहरीले १ लाख ५३ हजा...बाँकी

समाजवादी कला–साहित्यबारे प्रलेसको परिसंवाद

कला–साहित्यको समाजवादी स्वरूपबारे प्रगतिशील लेखक सङ्घ, नेपालको सैंतीसौं परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीसहितको सहभागिता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै भर्चुअल माध्यमबाट कात्तिक ७ मा कार्यक्रम सम्पन्न भए...बाँकी