४ आश्विन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६४१२२ पुगेको छ । यीमध्ये ४११ जनाको मृत्यु भैसकेको छ भने ४६,२३३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १७,४७८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारी...बाँकी
२ आश्विन, २०७७ |
न्युजकाेसेली संवाददाता
नेपालमा अहिलेसम्मका सबै रेकर्ड तोड्दै पछिल्लो २४ घन्टामा २ हजार २० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा यो संख्याका संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ ...बाँकी
३१ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो सम्पन्न भेटवार्तामा भएको सहमतिअनुसार शुक्रबार पेरिसडाँडास्थित पूर्वमाओवादीको कार्यालयमा पहिलो पटक सत्ताधारी नेकपाको सचिव...बाँकी
२९ भाद्र, २०७७ |
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ५५,३२९ पुगेको छ । यीमध्ये ३६० जनाको मृत्यु भैसकेको छ भने ३९,५७६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १५,३९३ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकार...बाँकी
२८ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४५,१५१ पुगेको छ । यीमध्ये ३४५ को मृत्यु भइसकेको छ भने ३८,६९७ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किएका छन् र १५,१०९ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको...बाँकी
२६ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ५१,९१९ पुगेको छ । यीमध्ये ३२२ जनाको मृत्यु भैसकेको छ भने ३६,६७२ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १४,९२५ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानक...बाँकी
२५ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ५०,४६५ पुगेको छ । यीमध्ये ३१७ जनाको मृत्यु भैसकेको छ र ३५,७०० जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् भने १४,४४८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफ...बाँकी
२४ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४९,२१९ पुगेको छ । यीमध्ये ३१२ जनाको मृत्यु भैसकेको छ र ३३,८८२ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गएका छन् भने १५,०२५ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको...बाँकी
२३ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४८,१३८ पुगेको छ । यीमध्ये ३०६ को मृत्यु भैसकेको छ भने ३२,९४६ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किएका छन् र १४,८६८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिए...बाँकी
२३ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
देशभर कोरोनाभाइरसको महामारी बढिरहेका बेला ‘सोवा रिग्पा एशोसियसन नेपाल’ ले भाइरससँग लड्ने रोग प्रतिरोधी जडीबुटीजन्य सामग्री र औषधिसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
महोत्तरीको बर्दिवास नगरपालिका– २ मा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ८ हजारभन्दा बढी नागरिकले सेवा लिएको त्यह...बाँकी