२३ भाद्र, २०७७ |
मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले माग गरेको छ ।
महासङ्घका अध्यक्ष नरेश कटुवालले मंगलबार विज्ञप्ति जारी गरी झन्डै छ महिना लामो लकडाउन र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्...बाँकी
२३ भाद्र, २०७७ |
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ का कारण उत्पन्न मनोसामाजिक (मानसिक स्वास्थ्य) समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित मनोचिकित्सकसँगको परामर्श र...बाँकी
२१ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४६,२५७ पुगेको छ । यीमध्ये २८९ जनाको निधन भैसकेको छ भने २८,९४१ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् र १७,०२७ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएक...बाँकी
२० भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संध्या ४५,२७७ पुगेको छ । यीमध्ये २८० जनाको मृत्यु भैसकेको छ भने २७,१२७ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् र १७,८७० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रि...बाँकी
१९ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४४,२३६ पुगेको छ । यीमध्ये २७१ को मृत्यु भैसकेको र २५,५६१ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् भने १८,४०४ जना संक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएक...बाँकी
१९ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपासम्बद्ध पत्रकार संगठन प्रेस सङ्गठन नेपालको उपत्यका प्रदेश कमिटीले वर्तमान सन्दर्भमा श्रमजीवी पत्रकारहरूले भोग्नु परिरहेका समस्याहरूबारे ध्यानाकर्षण भएको जनाएको छ । कमिटीका संयोजक नवराज दाहाल तथा सहसंयोजक प्रकाश सिलवालले शुक्रबार विज्ञप्ति जारी गर्दै संगठन श्रमजीवी पत्रकारहरूको साथमा र...बाँकी
१८ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४२,८७७ पुगेको छ । यीमध्ये २५७ जनाको मृत्यु भैसकेको छ भने २४,२०७ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् र १८,४१३ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा द...बाँकी
१७ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओले राजधानी उपत्यकामा जारी निषेधाज्ञाको अवधि दोस्रो पटक बढाउँदै भदौ २४ सम्म लम्ब्याएका छन् ।
बुधबार बसेको तीन सीडीओको बैठकले दुई साता अघिदेखि लगाउँदै आएको निषेधाज्ञाकाे तेस्राे सातामा गर्न पाइने र नपाइने विषय र खुल्ने र नखुल्ने क्षेत्र परिमार्जन गरेकाे छ । थप एक ...बाँकी
१७ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४१,६४९ पुगेको छ । यीमध्ये २५१ जनाको मृत्यु भैसकेको छ भने २३,२९० जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् र १८,१०८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफि...बाँकी
१६ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४०,६२९ पुगेको छ । यीमध्ये २३९ जनाको मृत्यु भैसकेको छ भने २२,१७८ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गएका छन् र १८,११२ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएक...बाँकी