डा. गोविन्द केसी फेरि अनसन बस्दै !
त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. गोविन्द केसीले सातबुँदे माग अघि सार्दै सरकारबाट त्यसको सम्बोधन नभए पुनः ‘सत्याग्रह’ मा बस्ने चेतावनी दिएका छन् । प्रा.डा. केसीले आइतबार विज्ञप्ति प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐनको संशोधनलगायतका मागहरू पूरा नभए सत्याग्रहमा बस्नुको विकल्प नरहने बताएका हुन् ।...बाँकी








