नेप्सेले किन रोक्यो ब्रोकर लाइसेन्स ?
बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से( को सञ्चालक समितिको बैठकले केही समयका लागि भन्दै यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।
संघीय संसदको अर्थ समितिको पत्रका आधारमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विष...बाँकी








