काठमाडौं उपत्यकामा सीसी क्यामराको प्रभावकारिता बढ्दै गएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै सीसी क्यामराको फुटेजका आधारमा उपत्यकाभित्र प्रहरीले एक वर्षको अवधिमा १८ हजार घटनामा संलग्नलाई कारबाही गरेको छ ।
उपत्यकाभित्र हुने आपराधिक क्रियाकलाप हुन नदिन र सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि जनशक्तिसँ...बाँकी
जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर, दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ ।
कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्र...बाँकी
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा ‘पूर्वएमाले’ बाट हाल सचिवालय सदस्य रहेकाहरुको छुट्टै बैठक बसेको छ ।
शनिबार साँझ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पू...बाँकी
पार्टी एकीकरण भएको पन्ध्र महिनापछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकताका बाँकी कामलाई आइतबार पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभागहरु र केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लाग्ने भएको छ ।
विभाग तथा आयोगका प्रमुख र...बाँकी
पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूलाई राजनीतिक र सामाजिक हिसाबले बदनाम गराउन सहकारीमा स्रोत नखुलेको रकम छ भनी प्रचार गरिएको दावी गरेका छन् ।
राजधानीको महाबौद्धस्थित ‘प्रणामी बचत तथा ऋण सहकारी संस्थामा उनका नाममा ६१ करोड रुपैयाँ स्रोत नखुलेको रकम रहेको भन्न...बाँकी
संयुक्त राष्ट्रसंघका ६ जना विशेष प्रतिवेदक (स्पेसल रिपोर्टर) ले प्रस्तावित विधेयकमार्फत राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्राधिकार नघटाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।
अयोगको सिफरिस बाध्यकारी हुने भन्ने सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरीत सरकारले विधेयक बनाएको भन्दै उ...बाँकी
नेपाली कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थिए– सुशील कोइराला सभापति छँदासम्म । १३औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि मूल नेतृत्वबाट कोइराला परिवार बाहिरियो । उनीहरूले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गरेका थिए । पौडेल समूहबाट महामन्त्रीमा डा. शशांक कोइराला निर्व...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दुई सय कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायका सहायक डिन प्रा.डा. शम्भुप्रसाद पटेलसहित दुई सय ‘राष्ट्रसेवक’ कर्मचारी घुस लिँदालिँदै ...बाँकी
त्रिभुवन विश्वविद्यालय सेवा आयोग (त्रिवि सेवा आयोग) को परीक्षामा चरम अनियमितता गरेको आरोप लागेका उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डेले ‘आत्महत्या’ गरेका छन् ।
आयोगका पूर्वकर्मचारी समेत रहेका ६७ वर्षीय पाण्डे बिहीबार साँझ त्रिपुरेश्वरस्थित एक भवनको ६ तलामाथिबाट हाम फालेको प्रहरीको प्रारम्भिक अन...बाँकी
वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन् । क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका ५ सहित ६ जना कम्बोडियामा अलपत्र परेका छन् । उनीहरू सीमावर्ती सहर सिमरिपका नेपाली मूलको आश्रयमा छन् ।
दलालको प्रलोभनमा परेर कम्बोडिया जानेमा ऋषिङ गैह्...बाँकी