राजधानीकै गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ । कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए । अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र बाँकी छ ।
मन्दिरका नाममा नाङ्लेभारे, लप्सीफेदी...बाँकी
५ महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार भयो । तिनैमध्येकी एक हुन्– रसुवाकी सुनिता तामाङ (१९) । उनको सपना दुनियाँका लागि खासै ठूलो थिएन । सामान्य परिवारमा जन्मे–हुर्केकी उनी भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउन चाहन्थिन् । त्यही झिनो सपनाले सुनितालाई कुवेतसम्म पुर्यायो ।
गाउँकै चिनेजान...बाँकी
नेपाली कांग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद चर्किएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको नियमावली मस्यौदा फेरि समितिमै फर्काइएको छ । सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएका छन् ।
अघिल्लो आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले ...बाँकी
राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार स्थानमा एक्रोब्रिज तयारी हालतमा राखेको छ । प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर राजधानीसँगको सम्पर्क टुट्ने स्थिति आए त्यसो हुन नदिन एक्रोबिज उपलब्ध गराइएको सेनाले जनाएको छ ।
विपद् व्यवस्थापनको पूर्वतयारीस्वरुप सेनाले पूर्...बाँकी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सरकारद्वारा ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ । तर, सरकारले भने सो पार्टीलाई औपचारिक पत्र पठाउनुको साटो अनौपचारिक छलफल मात्रै गरेको छ ।
दुई पक्षबीच अनौपचारिक रूपमा छलफल भए पनि आधिकारिक रूपमा पत्...बाँकी
दुई वर्ष अघिको बाढीले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँँपालिका– ५, बडहरवाको दलित वस्तीका दुई सय घरधुरीका वासिन्दालाई यस पटकको बाढी र डुबानले घरबारविहीन बनाइदिएको छ ।
‘हामी ठूला मान्छे त भोकै पनि सुत्छौं तर बच्चाहरुले भोक लाग्यो भन्छन्, अन्नपात छैन, के दिएर उनीहरुको पेटको आगो निभाउने ?’ दमका रोगी ...बाँकी
गुठी संस्थानअन्तर्गत विभिन्न मठमन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा एक महन्तले आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको छ । महिटानी गाविस, महोत्तरी स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानीका ‘मानमहन्त’ जगन्नाथ दास वैष्णवले सवा तीन अर्ब रुपैयाँभन्दा बढीको सरकारी जमिन बिक्री गरेका हुन् ।
सरकार...बाँकी
विदेशमा स्थायी बसोवासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप सरकारले पेन्सन–उपदान नदिने भएको छ ।
कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी सञ्चय कोषको रकम बाहेक पेन्सन र उपदान नदिने व्यवस्था संघीय निजामती सेवासम्बन्धी विधेयकमा गरिएको छ । सेवा अवधिमै कर्मचार...बाँकी
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा २९ करोडभन्दा बढीका गाडी खरिद गरेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेको प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने करोडौंको गाडी खरिद गरेको हो ।
आ.व. ०७५–७६ मा ३० वटा लक्जरियस गाडी, ४८ वटा मोटरसाइकल, १६ वटा एम्बुलेन्स खरिद गरेको ह...बाँकी
पार्टीमाथि ‘प्रतिबन्ध’ लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलो पटक अनाैपचारिक छलफल भएको छ ।
गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ । सरकारी टोलीको प्रति...बाँकी