newskoseli.Com

फरक धारबाट मैदानमा उत्रियो

बेल्वासेको प्रस्तुति रहेको फिल्म ‘उहीले बाजेको पालामा’ले आफ्नो प्रचार प्रसारको कार्यलाई तीब्रता दिँदै आएको छ । यो फिल्मका कलाकार तथा निर्माता समेत रहेका बेल्वासले उपत्यका बाहिर झण्डै दुई साता लामो प्रचार प्रसार सकाएर राजधानी भित्रिएका छन् । सोमबार राजधानीभित्रिएका गणेशले अब इलेक्ट्रोनिक सञ्चारमाध्...बाँकी

सिड्नीमा सृजनाको चर्चा

सबैभन्दा ठूलो कुरा त इच्छाशक्ति नै हो । भनिन्छ नि जहाँ ईच्छा त्यहाँ उपाए ।  केही गर्छु भन्ने जोश, जाँगर भयो भने कसैले रोक्न सक्दैन । यस्तै उदाहरण प्रस्तुत गरेकी छिन सृजना खड्काले । आफूभित्रको दक्षता र प्रतिभालाई उनले प्रवासमा आएर पनि प्रस्तुत गरिरहेकी छिन् । करिब नौ बर्ष अघि अध्यनको क्रममा अष्ट्र...बाँकी

हाउ फन्नीको चहलपहल

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हाउ फन्नी’को काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रकर्मी, पत्रकारदेखि विभिन्न क्षेत्रका मानिसरुको उपस्थिती थियो । चलचित्रको प्रिमियरमा विशेषगरि नायिकाहरुको पहिरनको आकर्षण धेरै देखियो । संयोग के थियो भने प्रिमियरमा सहभागी हुन पुगेका ...बाँकी

‘लुकामारी’को गीत सार्वजनिक

असार १० गतेबाट देशभर रिलिज हुने चलचित्र ‘लुकामारी’को एउटा गीत काठमाडौँमा सार्वजनिक गरिएको छ । ‘काठमाण्डौमा’ बोलको गीत रिलिज गरिएको हो । धमेन्द्र सेवानको आवाज, विकास सिलवाल र विमल गौतमको शब्द, विकास सिलवालको संगीत रहेको ‘काठमाडौँ’ नामक गीतले काठमाण्डौको वर्तमान अवस्थालाई चित्रित गरेको छ । सुरज सि...बाँकी