newskoseli.Com

आर्यन किड्नी बेच्न यसकारण बाध्य भयाे

गत बर्ष मात्र अमेरिकामा सम्पन्न लय एञ्जल्स फिल्म फेस्टिभलमा एसियाकै प्रतिनिधित्व गर्दै स्कृनिङको अबसर पाएको नेपाली  फिल्म 'होक्से' अहिले युट्युवमा आएको छ । फिल्मले १ युवतीको पढाई पुरा गर्न १ युवकले किड्नी बेच्नुपर्दाको कथा बोल्छ । प्रमुख भुमिकामा आर्यन सिग्देल र नम्रता श्रेष्ठ रहेका छन् । ‘...बाँकी

चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ हङकङमा प्रदर्शन हुँदै

नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ हङकङमा पनि प्रदर्शन हुने भएको छ । हङकङमा प्रदर्शन हुन लागेको यो पहिलोपटक हो । लमजुङ सेवा समिति हङकङको आयोजनामा आगामी अक्टोबर २ तारिख आइतबारका दिन युनलोङ टाउन ...बाँकी

यस्तो छ हास्यकलाकार टोलीको चलचित्र ‘छक्कापन्जा’ ?

वैदेशिक रोजगारीको विषयमा यसअघि बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएका, पैसा नकमाएका जस्ता विषय प्राथमिकताका साथ समेटिएका हुन्थे । तर, शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हास्यकलाकार दीपाश्री निरौलाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘छक्कापन्जा’ भने यी विषयभन्दा थोरै भिन्न विष...बाँकी

नम्रता र दयाहाङ उत्कृष्ट नायक–नायिका, रेखा र अनमोल ‘पपुलर एक्टर’

नेपालमा यतिबेला विभिन्न क्षेत्रमा अवार्डको मौसम चलेको छ । अवार्ड आयोजना गर्ने मौसमसँगै कसलार्इ दिइयाे भन्ने बिषयमा चर्को आलोचना र टिप्पणी सधैँ चल्ने गर्छन। नेपालमा आयोजना हुने अवार्ड समारोहमा कलाकारको उपस्थिती कमजोर बन्नु, ‘राम्रालाई भन्दा हाम्रालाई’ अवार्ड दिनु लगायतका कारणले अवार्डप्रतिको मोह कमजो...बाँकी

पियूषको अभिनयमा ‘दबी–दबी’ को भिडियो

नेपाली मोडल पियूष कर्णले अभिनय गरेको ‘दबी–दबी’ बोलको हिन्दी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गायक नारायणबाबु कोइरालाको आवाजमा सजिएको गीतमा पियूष कर्ण र मनिषकुमारका शब्द रहेका छन् । पियूषद्वारा नै संगीतबद्ध र नेपालमै रेकर्ड गरिएको गीतको भिडियो काठमाडौंका विभिन्न स्थानहरुमा छायांकन...बाँकी

आवाजबाट बिजुली ? ‘बिजुली मसिन’ को प्रदर्शन हुने

विज्ञान र प्रविधिलाई प्रमुख विषयवस्तु बनाएर तयार पारिएको पहिलो नेपाली चलचित्र ‘बिजुलीमसिन’ भदौ ३१ गते प्रदर्शन हुने भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा ‘साइन्स फिक्सन’ मा आधारित उक्त चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गरियो । चलचित्रमा २ युवकले आवाजबाट बिजुली निकाल्ने प्रयास गरेको देखाइएको छ ।...बाँकी

‘जय परशुराम’ गीतमा नीशा र विराजको जोडी (भिडीयो सहित)

नायक विराज भट्ट ५ बर्षपछि नेपाली चलचित्रको पर्दामा फर्किएकाले पनि यतिबेला उनको चर्चा चुलिएकाे छ । विराज पुरानै शैलीमा अडिन सक्लान कि नसक्लान भन्ने अहिले फिल्मी बजारकाे बहसकाे विषय बनेकाे छ । विराजको आगमनलाई प्रमुख रूपमा लिँदै निर्देशक रोज राणाले कुनै कसर बाँकी राखेका छैनन् । चलचित्रको टिजर र ट्रे...बाँकी

महेन्द्र मैनालीको चलचित्र ‘असत्यको बाटो’ को म्युजिक भिडियो सार्वजनिक

कलाकार एवं निर्माता महेन्द्र मैनाली (प्रभास) को सत्य घटनामा आधारित चलचित्र  'असत्यको बाटो' को एउटा गीत असत्यको बाटो छोडि सत्यतिर पाइला चाल्दा काे म्युजिक भिडियो सार्वजनिक भएको छ । महेन्द्र मैनाली (प्रभास), स्टु कार्की, राजन थपलिया, बिष्णु धिताल आदि कलाकारद्धारा अभिनित यो म्युजिक भिडियोको निर्देशन र...बाँकी

साडीमा ‘शकुन्तला’ चलचित्रको भूमिकामा राजेश हमाल (तस्विर र भिडियो सहित)

            नेपाली सिने क्षेत्रका ‘सुपरस्टार’ हुन् राजेश हमाल । पछिल्ला केही वर्षयता राजेश हमाल फिल्मकै कारण भन्दा पनि सामाजिक सञ्जालमा ‘राजेश दाइ’का कारण चर्चित छन् । तर, उनले अहिले फिल्न खेल्न भने रोकेका होइनन् । उनका विषयमा मिडियामा धेरै हल्ला हु...बाँकी

जिम्सको ट्रेलरमा यस्ती देखिँदै अर्चना

निर्देशक राजु गिरीले असार ३१ गते रिलिज हुने चलचित्र ‘जीस्म’को ट्रेलर सार्वजनिक गरेका छन् । सार्वजनिक ट्रेलरमा अर्चना पनेरुलाई हट देखाइएको छ । हुनत, अर्चनाको हट अवतारले चलचित्र ‘छेस्को’को व्यापारमा कुनै तहल्का नमच्चाएकाले पनि राजुका लागि यो चलचित्र चुनौती बनेको छ । राजुले एक यूवतीको मोडलिङ करिअर र...बाँकी