१४ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
कोशी बाँधको विषयलाई लिएर भारतीय राज्य बिहार सरकारले सुनसरी जिल्ला प्रशासनलाई गरेको भनिएको पत्राचारबारे नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चन्द माओवादीका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले बिहीबार विज्ञप्ति जारी गर्दै लेखेका छन्– ‘१३ जुलाई ...बाँकी