newskoseli.Com

संसदमा औपचारिक रूपले पेस भयो ओलीविरुद्धको अविश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अाैपचारिक रूपले अविश्वासको प्रस्ताव पेस भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) लगायत दलका तर्फबाट प्रधानमन्त्री ओलीविरुद्ध असार २९ गते संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेपालको संव...बाँकी

अविश्वास प्रस्तावमा छलफलअघि नै सरकार अल्पमतमा !

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा छलफल सुरु नहुँदै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संसदबाट वैधानिक रुपमै अल्पमतमा परिसकेको पुष्टि हुने भएको छ । बिहीबार दिउँसो ११ बजे अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुने संसदको कार्यतालिकाले यसअघि नै छलफलको क्रममा रहेका बजेटआश्रित व...बाँकी

सत्तापक्ष–विपक्षका कार्यसूचीमा छलफल गर्नेगरी सुल्झ्यो संसदको विवाद

अविश्वासको प्रस्तावउपर छलफल गर्ने भनिएको बिहीबारको संसद बैठक अवरूद्ध हुनेगरी शुक्रबार अपराह्नसम्म कायम गतिरोध टुंगिएको छ । व्यवस्थापिका–संसदमा कार्यसूचीको प्राथमिकताका विषयमा दलहरुबीच उत्पन्न विवाद समाधान भएपछि गतिरोध टुंगिएको हो । प्रमुख ३ दलका शीर्ष नेताबीच शुक्रबार भएको छलफलमा अविश्वास प्रस्ता...बाँकी

फिर्ता नहुने भयो अविश्वासको प्रस्ताव : अस्वीकृत भयो रामचन्द्रको प्रस्ताव

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ३ दलबीच सहमतिको फर्मूला भन्दै अघि सारेको प्रस्ताव अस्वीकृत भएको छ । पौडेलको प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री केपी ओलीविरूद्ध दर्ता अविश्वासको प्रस्ताव फिर्ता भर्इ ठूला ३ दलबीच सहमतिको आधारमा नयाँ राजनीतिक कोर्ष सुरू हुने सम्भावना सकिएको छ । बिह...बाँकी

स्थिरताविरुद्धको षड्यन्त्रस्वरूप सरकार परिवर्तन : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा अाेलीले अहिले चलिरहेकाे सरकार परिवर्तनकाे प्रक्रिया 'नेपालको राजनीतिक स्थिरताविरुद्धको ठूलो षड्यन्त्र' भएको अाराेप लगाएका छन् । पुष्पलाल श्रेष्ठको ३८औं स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बाेल्दै अाेलीले मुलुकमा चुनाव हुन नदिने उद्देश्...बाँकी

नवलपरासीको सदरमुकाम परासी डुबानमा

रातभर परेको पानीले नवलपरासीको सदरमुकाम परासी डुबानमा परेको छ । डुबानका कारण स्थानीयलाई हिडडुलमा समेत समस्या भएको छ । सदरमुकाम परासी भएर बग्ने झराही खोलामा ठूलो बाढी आएको छ । सदरमुकाम परासीमा पानीको निकास नभएका कारण परासीको मुख्य चोकका साथै सडक छेउछाउको भूभाग डुबानमा परेको छ । त्यसैगरी नवलपरासी...बाँकी

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था अत्यावश्यक : बाबुराम

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधानले परम्परागत संसदीय पद्धति अँगालेकाले सरकार बनाउने र ढाल्ने कुरा गरिरहेर स्थिर सरकार चल्न नदिइएको उल्लेख गर्दै यसलाई सच्याउन संसद्लाई समानुपातिक प्रतिनिधित्वको बनाउने र संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्था गर्न सके स...बाँकी

‘एकमुष्ठ सहमति’ को कसरतमा ३ दल

आपसी विवादका कारण बिहीबार निर्धारित संसदको बैठक बस्न नसकेपछि कांग्रेस, एमाले र माओवादी केन्द्रले एकमुष्ठ सहमतिको कसरत थालेका छन् । संसदको कार्यसूचीका सम्बन्धमा प्रमुख राजनीतिक दलबीच देखिएको विवादलाई समाधान गर्न एकमुष्ट सहमतिका प्रयासमा छलफल सुरु भएको हो । दलहरूबीच सरकारका विरुद्ध संसदमा दर्ता भ...बाँकी

भूकम्पपीडितको खातामा पुगिसक्यो १० करोड

सरकारले नुवाकोटका भूकम्पपीडितको खातामा पहिलो किस्ता रकम प्रदान गर्न थालेको छ । यसै सातादेखि पीडितको खातामा पहिलो किस्ताबापत ५० हजार रूपैयाँ प्रदान गर्न थालेको हो । नुवाकोटका निजी आवास अनुदानका लागि ३० हजार ९ सय ४४ भूकम्पपीडितसँग सम्झौता भएको छ । सरकारको तथ्याङ्कअनुसार जिल्लामा ६५ हजार ७ सय ७३ भ...बाँकी

संसद बैठक अनिश्चत, मुठभेडको खतरा, मर्यादापालकको संख्या बढाइयो

संसदमा पहिले बजेटसँग सम्बन्धित विधेयकहरूमाथि छलफल गर्ने कि अविश्वासको प्रस्तावमाथि छलफल गर्ने भन्नेमा दलहरु आ–आफ्नै अडानमा रहेपछि बिहीबार बोलाइएको संसद बैठक अनिश्चित बनेको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले पहिले तय भएक...बाँकी