नेविसङ्घमा ३२ वर्षे उमेर हद !
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी सङ्घमा निर्वाचित हुन चाहनेका लागि ३२ वर्षे उमेर हद लागू हुने भएको छ ।
सङ्घको ११औं महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि पार्टीले गठन गरेको निर्देशक समितिले सङ्घमा ३२ वर्षको उमेरको हद लागू हुनेगरी विधानको टुङ्...बाँकी








