२८ असार, २०७८ |
न्युजकोसेली संवाददाता
अपदस्थ प्रधानमन्त्री खड्ग ओलीले एकै कार्यकालमा दोस्रो पटक गरेको प्रतिनिधिसभा ‘विघटन’ गर्ने दोस्रो अपराधलाई समेत सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार बदर गरिदिएको छ ।
फैसलासँगै ओली–विद्याले लज्जास्पद ढंगबाट गरेको प्रतिनिधिसभाको ‘विघटन’ को हर्कतलाई बदर गर्ने, संविधानको धारा ७६ को उपधारा ५ वमोज...बाँकी
२८ असार, २०७८ |
न्युजकोसेली संवाददाता
सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारी र अपदस्थ प्रधानमन्त्री खड्ग ओलीको लज्जास्पद गठजोड एवं राष्ट्र र जनताविरूद्धको गम्भीर अपराधलाई बदर गरिदिएको छ । प्रतिनिधिसभा ‘विघटन’ विरूद्ध दायर मुद्धाको सोमबार फेसला गर्दै सर्वोच्चले प्रतिनिधिसभाका बहुमत सांसदको विश्वास प्राप्त गरेका कांग्रेस सभापति एव...बाँकी
२७ असार, २०७८ |
न्युजकोसेली संवाददाता
दुई समूहका रूपमा विभाजित भएर समानान्तर गतिविधि गर्दै आएका एमालेका खड्ग ओली र माधवकुमार नेपाल नेतृत्वका दुई समूहको कार्यदलबीच १० बुँदै सहमति भएको छ । आइतबार १२ घन्टासम्म चलेको कार्यदलको बैठकपछि राति १० बजे संयुक्त कार्यदलले १० बुँदे सहमति सार्वजनिक गरेको हो ।
सञ्चारकर्मीहरूलाई वितरण गरिएको सहमतिपत...बाँकी
२६ असार, २०७८ |
महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ताका लागि ‘मधेशवादी’ नेता हरिनारायण यादवले निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद समाधान नहुने निश्चित भएर विभाजनको प्रक्रिया अघि बढिरहेका बेला धनुषानिवासी हरिनारायणले आफ्नै अध्यक्षतामा राज...बाँकी
२१ असार, २०७८ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभा ‘विघटन’ सम्बन्धी मुद्दामा बहस सकिएको छ । निवेदकका तर्फबाट १२ घन्टा, विपक्षीका तर्फबाट १५ घन्टा, निवेदकका तर्फबाट ३ घन्टा जवाफी र एमिकस क्युरीका तर्फबाट २ घन्टा बहस सोमबार सकिएको हो ।
संवैधानिक इजलास अब असार २८ मा बस्ने गरी पेसी तोकिएको छ । बहसको अन्त्यमा निवेदकको जवाफी बहस र एमिकस क्...बाँकी
१७ असार, २०७८ |
न्युजकोसेली संवाददाता
‘पार्टीलाई २०७५ जेठ २ मा फर्काइयो’ भन्दै बुधबार बसेको ओली समूहको ‘दसौं महाधिवेशन आयोजक समिति’ को ‘अन्तिम’ बैठकले केही नेताहरूलाई स्थायी कमिटीमा र केही नेताहरूलाई केन्द्रीय कमिटीमा थप गर्नेसहित मूलतः २८ फागुन, २०७७ कै एकलौटी निर्णयलाई नै ‘आधिकारिकता’ दिएको छ ।
सोही बैठकले केन्द्रीय कमिटीको बैठकका ...बाँकी
१६ असार, २०७८ |
न्युजकोसेली संवाददाता
ओली समूह र खनाल–नेपाल समूह गरी दुई कित्तामा विभक्त भएर विभाजनको संघारमा उभिएको नेकपा (एमाले) मा २ जेठ, २०७५ मा २४१ केन्द्रीय सदस्य थिए । २८ फागुन, २०७७ मा बसेको ओली पक्षको एकलौटी बैठकले पूर्वमाओवादीका २३ जना थपेर २६४ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको थियो ।
तर, खनाल–नेपाल पक्षले त्यो कमिटीलाई ...बाँकी
८ असार, २०७८ |
न्युजकोसेली संवाददाता
दिनदिनै र जताततै संविधान, कानुन र राजनीतिक मूल्य–मान्यताको धज्जी उडाउँदै राष्ट्र र जनताविरूद्ध निरन्तर अपराध गर्दै आएका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीलाई सर्वोच्च अदालतले मंगलबार अर्को झापड लगाइदिएको छ ।
प्रतिनिधिसभामा विश्वासको मत गुमाएर अल्पमत पुष्टि भइसकेका अनि आफैंले प्रतिनिधिसभा ‘विघटन’ गरेर...बाँकी
६ असार, २०७८ |
न्युजकोसेली संवाददाता
१६ वैशाखदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै एक साता लम्ब्याएर असार ११ गतेसम्म तन्क्याइएको छ । अब भने केही सेवा तथा काराेबारहरु अलि खुकुलो बनाइएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला ...बाँकी
६ असार, २०७८ |
न्युजकोसेली संवाददाता
पूर्वमाओवादी वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानो लोकोक्तिको स्मरण गर्दै आफू र आफ्नो पुस्ताका सबै नेताहरु रुपान्तरित हुनुपर्ने बताएका छन् । आफूहरु सबैमा आएको स्खलनकै कारण मुलुकका वर्तमान समस्या निम्तिएको उनको भनाइ छ ।
...बाँकी