२४ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर शेरबहादुर देउवा नेतृत्वको वर्तमान संयुक्त सरकारका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ ।
आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न भन्दै कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलहरूको संय...बाँकी
२२ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा एमाले ओली समूहको बैठकमा सो पार्टीका उपाध्यक्ष वामदेव गौतमले संविधान र पार्टीको ‘सनातन’ मान्यताभन्दा बिल्कुल भिन्न तीन प्रस्ताव प्रस्तुत गरेका छन् । शुक्रबार बसेको उक्त समूहको ‘विधान महाधिवेशन कार्यदल’ को बैठकमा उपाध्यक्ष गौतमले तीनबुँदे लिखित प्रस्ताव पेस गरेका हुन् ।
संसदबाट निर्वाचित हुने...बाँकी
२१ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले बोलाएको केन्द्रीय सदस्यहरूको बैठक बिहीबार राजधानीमा बस्दै छ । ११ बजेदेखि सुरू हुने सो बैठकले एमाले विभाजित हुने या एकताबद्ध भएर अघि बढ्ने भन्नेमा अन्तिम टुंगो लगाउने बताइएको छ ।
हालसम्मका गतिविधिको आधारमा एमाले अब एकताबद्ध हुनेतिरको प्रयास उत्साहजनक...बाँकी
१८ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले ओली समूहका नेता शंकर पोखरेल मुख्यमन्त्री रहेको लुम्बिनी प्रदेश सरकार स्पष्टतः अल्पमतमा परिसकेको छ । कानुनतः विघटित भइसकेको पोखरेल सरकारको विकल्पमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा तत्काल सरकार गठनको आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुम...बाँकी
१६ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा एमालेका अध्यक्ष एवं अपदस्थ प्रधानमन्त्री खड्ग ओलीले शनिबार घुमाउरो भाषामा एमाले विभाजनको घोषणा गरदिएका छन् । पटक–पटक विभाजनको डिलमा पुग्दै र विभिन्न तहका थुप्रै नेताहरूका अनेकौं प्रयत्नका कारण एकताको आशा पलाउँदै र त्यस्तो आशा फेरि मर्दै आइरहेका बेला एमाले विवाद निर्णायक मोडमा पुगेको छ । र, ठीक...बाँकी
१२ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पाँचदलीय गठबन्धनलाई निरन्तरता दिँदै आफ्नो पक्ष समेत सरकारमा सहभागी हुने प्रष्ट्याएका छन् । मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको भेटमा नेपालले यसबारे स्पष्ट पारेका हुन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्या...बाँकी
११ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
निकै लामो रस्साकस्सी, छलकपट र कानुनी एवं वैधानिक लडाइँपछि अन्ततः डा. बाबुराम भट्टराई–उपेन्द्र यादव नेतृत्वको पक्षले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता पाएको छ । आफ्नै पार्टीभित्र चरम अल्पमतमा परिसकेर दुई तिहाइको सरकार प्रतिनिधिसभामा अल्पमतमा परेर अपदस्थ हुने स्थितिमा पुगेपछि खड्ग ओली नेतृत्वक...बाँकी
४ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा आइतबार साँझ प्रतिनिधिसभामा भएको मतविभाजनको क्रममा पक्ष–विपक्ष कतै पनि मत नदिई ‘तटस्थ’ बसेका एमाले सांसद्हरूलाई ‘फकाउने’ रणनीति ओली समूहले लिएको छ । शेरबहादुर देउवालाई मत नै दिएका २२ सांसदहरूलाई भने २४ घन्टाभित्र जवाफ माग्दै ‘स्पष्टीकरण’ सोधिएक...बाँकी
३ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
आफ्नो समूहको स्थायी कमिटी र संसदीय दलको पटक–पटक बैठक राखेर प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गर्न निर्देशन दिएका खड्ग ओली र उनको समूहका निर्णय र निर्देशनलाई ‘लोप्पा ख्वाउँदै’ एमालेका २२ सांसदले देउवाका पक्षमा मतदान गरी विश्वासको मत दिए । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न प्रस्ताव गर्द...बाँकी
३ श्रावण, २०७८ |
न्युजकोसेली संवाददाता
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्दै आइतबार अपराह्न प्रतिनिधिसभासमक्ष अपिल गरे । पूर्ववर्ती प्रधानमन्त्री खड्ग ओलीले लोकतान्त्रिक व्यवस्था, मूल्य–मान्यता, संविधान र कानुनको धज्जी उडाउँदै निरंकुश शासन लादेकाले आफू अघि सर्नुपरेको उनले बताए ।
यस्तो छ देउवाले गरेको सम्बोधनको पू...बाँकी