२० असार, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाको शीर्ष नेतृत्वतहमा निकै चर्को विवाद चलिरहेको, जारी स्थायी कमिटीको बैठकमा बोल्ने सबैजसो नेताहरूले खड्ग ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव दिइरहेको र दुई अध्यक्षबीच सघन छलफल गरी सहमतिको मार्ग पहिल्याउन भन्दै दुई दिनका लागि स्थायी कमिटी बैठक स्थगन गरिए...बाँकी
२० असार, २०७७ |
शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ– कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन ? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घन्टा बसे । बसाइ जति लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै गयो । तर, छुटुन्जेलमा मन त माझियो, कुरा भने बाझिएर...बाँकी
१९ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १५,२५९ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ६,१४३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । यतिबेला देशभर ३५,४३२ जना क्वारेन्टाइनमा छन् भने ९,०८४ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन...बाँकी
१९ असार, २०७७ |
न्युजकोसेली संवाददाता
कोरोना महामारीको बहाना बनाएर ‘ठूला’ सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुर्ला धमाधम अवकास दिन थालेको, अवकास नपाएकाहरुलाई समेत महिनौदेखिको पारिश्रमिक नदिएको र कतिपय सञ्चार माध्यम अकस्मात बन्दको घोषणा गरिएको विरोधमा शुक्रबार राजधानीमा पत्रकार र पत्रकार सम्बद्ध संघ–संगठनहरुले विरोध प्रदर्शन गरे ।
दिउँस...बाँकी
१७ असार, २०७७ |
न्युजकोसेली संवाददाता
अघिल्लो बुधबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा मंगलबार बोल्ने सबै नेताहरुले खड्ग ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव दिएका छन् । ओलीको कार्यशैली र असन्तुलित एवं अशोभनीय पछिल्ला अभिव्यक्तिलाई लिएर ने...बाँकी
१६ असार, २०७७ |
न्युजकोसेली संवाददाता
साढे दुई वर्षअघि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा (नेकपा) गठन भैसकेको छ । सत्ताधारी नेकपा (नेकपा) दर्ताका लागि निर्वाचन आयोगमा प्रक्रिया अघि बढेसँगै पूर्वपार्टी दुवै स्वतः अस्तित्वविहीन भइसक्नु पर्ने हो । तर, धरैलाई अचम्म लाग्न सक्छ– अहिले पनि नेकपा (एमाले) र...बाँकी
१० असार, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाको बुधबार बसेको स्थायी कमिटीको बैठक सुरुदेखि नै तिक्ततापूर्ण रह्यो । बैठकको सुरुआतलगत्तै महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको एजेन्डाप्रति सदस्यहरुले आपत्ति जनाएपछि बैठकले नै एजेन्डाहरुको पुनर्लेखन गर्यो ।
एजेन्डाहरुको पुनर्लेखनपछि अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली तथा अर्...बाँकी
३१ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभाको बैठकले शनिबार दुईतिहाईभन्दा बढी मतद्वारा नेपालको संविधानको दोस्रो संशोधन विधेयक, २०७७ पारित गर्ने क्रममा केही सांसद गयल भए भने केही उपस्थित भएर मतदान गर्न नपाउने अवस्थामा रहे ।
प्रतिनिधिसभा नियमावलीअनुसार मतविभाजनबाट संशोधन विधेयक पास गराउने क्रममा २७५ सदस्यीय प्रतिनिधिसभामा २५८ सा...बाँकी
३१ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
संघीयि प्रतिनिधिसभाको बैठकबाट शनिबार नेपालको अद्यावधिक नक्सालाई समेटेर राष्ट्रको निशान छाप परिवर्तन गर्नेगरी ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ एकमतले पारित भएको छ ।
नेपाल सरकारले जेठ ७ मा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । लिम्पियाधुरा, लिपुलेक, कालापानीलगा...बाँकी
३१ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ५३३५ पुगेको छ । त्यस्तै डिस्चार्ज हुनेकाे कूल संख्या ९१३ र काेराेनाबाट ज्यान गुमाउनेकाे कूल संख्या १८ पुगेकाे छ ।
पछिल्लाे २४ घन्टामा थप २७३ जनामा संक्रमण, ३६ जना डिस्चार्ज र २ जनाकाे मृत्यु पुष्टि भएसँगै यो संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्...बाँकी