२ आश्विन, २०७७ |
सीपी गजुरेल
पहिलो संविधानसभाकालको सबभन्दा ठूलो राजनीतिक दल तत्कालीन नेकपा (माओवादी) का एक वरिष्ठ नेताले चरम संक्रमणकालबाट गुज्रिइरहेको त्यतिबेलाको नेपालका केही रोचक राजनीतिक घटनाक्रमहरुको खुलासा गरेका छन् । करिव अढाई सय वर्षदेखि राष्ट्रप्रमुखका रुपमा निरन्तरता पाउँदै आएको राजतन्त्र उन्मूलन भैसकेको तर नयाँ अन्तर...बाँकी
३१ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओलीले अन्ततः मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो ‘बटमलाइन’ अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाएका छन् । उच्च स्रोतले जनाएअनुसार दुई जनालाई कुनै हालतमा मन्त्रिपरिषदमा नलैजाने र अर्का दुई जनालाई कुनै हालतमा साविक मन्त्रिमण्डलबाट नहटाउने ओलीको सोच छ ।
प्रधानमन्त्रीले अब...बाँकी
३१ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
बुधबार बिहान बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले दिएका छन् ।
भूकम्पको धक्का काठमाडौंसहित बागमती प्रदेशका सबै क्षेत्रमा महसुस भएको थियो । को...बाँकी
२९ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभाका तीनमध्ये रिक्त एक स्थानमा मनोनीत गर्न सरकारले सत्ताधारी नेकपाका उपाध्यक्ष वामदेव गौतमकाे नाम सिफारिस गरेको छ ।
सरकारी पक्षबाट औपचारिक जानकारी नदिइए तापनि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिसमक्ष गौतमको नाम सिफारिस गरेको एक मन्त्रीले बताएका छन् । ...बाँकी
२८ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा शनिबार मध्यराति पहिरो जाँदा कम्तिमा १८ घर पुरिएका छन् भने १६ जना बेपत्ता भएका छन् ।
हिरोले भीरखर्क, नागपुजे र किम्बे गाउँमा ठूलो क्षति पुर्याएको छ । खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । राति करिव २ देखि ...बाँकी
२६ भाद्र, २०७७ |
आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अग्निपरीक्षा सुरु भएको छ । पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको हो ।
अधिकार पाएपछि दा...बाँकी
२५ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाका अध्यक्षद्वयले पार्टीभित्रको आन्तरिक किचलोलाई मैजारो गर्दै स्थायी कमिटीको बैठकमा लैजाने साझा प्रस्ताव तयार पारेका छन् । पार्टीको समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदन र त्यसमाथि सचिवालय सदस्यले राखेको सुझावलाई दुई अध्यक्ष खड्ग ओली र पुष्पकमल दाहालले प्रस्तावमा समेटेका छन् ...बाँकी
२४ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
तीन साता लामो कडा निषेधाज्ञापछि बुधबार राति १२ बजेदेखि लागू हुने गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले राजधानी उपत्यकाको निषेधाज्ञा खुकुलो पार्दै थप निरन्तरता दिने आदेश जारी गरेका छन् । बिहीबारखेखि जोर–बिजोर नम्बरका आधारमा सार्वजनिक र निजी सवारी साधन चल्न पाउने भएका छन् भने शिक्षण संस्था,...बाँकी
१८ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाले पछिल्लो आमचुनाव हारेका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारसमा बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले याे निर्णय गरेको हो ।
पार्टीले यसअघि गरेको निर्णयवमोजिम नै उपाध्यक्ष गौतमलाई राष्ट्रियसभाको सद...बाँकी
१८ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
ढोरपाटन नगरपालिका– ९, बागलुङस्थित सुकुर्दुङ खोलामा आएको बाढी वस्तीमा पस्दा बगाएर बेपत्ता भएका ३६ जनामध्ये ११ को शव फेला परेको छ । घटनास्थलमा फेला परेका ती शवमध्ये कसैको पनि पहिचान हुन सकेको छैन ।
८ पुरुष र ३ महिला गरी ११ जनाको शव फेला परेको बुर्तिबाङका प्रमुख प्रहरी इन्स्पेक्टर प्रकाशसिंह भण्डारी...बाँकी