१२ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
मौसम पूर्वानुमान महाशाखाअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना औंल्याउँदै सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने तथा अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रने सम्भावना देखिएकाले सोमबार रा...बाँकी
६ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले ११ चैतदेखि जारी लकडाउन मंगलबार राति १२ बजेदेखि १२०औं दिन पूरा गरेर हटेको छ । मंगलबार (६ साउन) सकिएसँगै अन्त्य गर्ने निर्णय सोमबारको मन्त्रिपरिषदको बैठकले गरेको हो ।
सुरुमा ७ दिनका लागि जारी गरिएको लकडाउन पटक–पटक...बाँकी
४ श्रावण, २०७७ |
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा आइतबार अपराह्न पनि छलफल भयो । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्रका पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै निष्कर्ष भने नि...बाँकी
२ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल राष्ट्र बैंङ्कले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत तय गरेको ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्यमा सहयोग पुग्ने गरी मौद्...बाँकी
१ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वत्रयबीच छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । सो पार्टीमा उत्कर्ष हासिल गरेको आन्तरिक विवादको समाधान खोज्न अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको छलफल समेत असफल भएप...बाँकी
२६ असार, २०७७ |
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री खड्ग ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपसी विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन् ।
एक सातादेखि लगातार चलेको अध्यक्षद्वय र दुवै पक्षका केही शीर्ष नेताबीचको वार्ताले समाधान न...बाँकी
२० असार, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाको शीर्ष नेतृत्वतहमा निकै चर्को विवाद चलिरहेको, जारी स्थायी कमिटीको बैठकमा बोल्ने सबैजसो नेताहरूले खड्ग ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव दिइरहेको र दुई अध्यक्षबीच सघन छलफल गरी सहमतिको मार्ग पहिल्याउन भन्दै दुई दिनका लागि स्थायी कमिटी बैठक स्थगन गरिए...बाँकी
२० असार, २०७७ |
शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ– कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन ? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घन्टा बसे । बसाइ जति लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै गयो । तर, छुटुन्जेलमा मन त माझियो, कुरा भने बाझिएर...बाँकी
१९ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १५,२५९ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ६,१४३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । यतिबेला देशभर ३५,४३२ जना क्वारेन्टाइनमा छन् भने ९,०८४ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन...बाँकी
१९ असार, २०७७ |
न्युजकोसेली संवाददाता
कोरोना महामारीको बहाना बनाएर ‘ठूला’ सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुर्ला धमाधम अवकास दिन थालेको, अवकास नपाएकाहरुलाई समेत महिनौदेखिको पारिश्रमिक नदिएको र कतिपय सञ्चार माध्यम अकस्मात बन्दको घोषणा गरिएको विरोधमा शुक्रबार राजधानीमा पत्रकार र पत्रकार सम्बद्ध संघ–संगठनहरुले विरोध प्रदर्शन गरे ।
दिउँस...बाँकी