२९ कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता
तीव्र अन्तर्कलहबाट गुज्रिरहेको सत्ताधारी नेकपाको शुक्रबार सुरु केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रस्तावले राष्ट्रिय राजनीतिक रंगमञ्चमा तीव्र क्रिया–प्रतिक्रिया पैदा गरेको छ । मूलतः अर्का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीका ‘अराजनीतिक, बेइमानीपू...बाँकी
२८ कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता
तीव्र अन्तर्कलहका बीच सत्ताधारी नेकपाको केन्द्रीय सचिवलायको बैठक सुरू भएकाे छ । शुक्रबार (२८कात्तिकमा) सुरू भएकाे सचिवालय बैठक एजेन्डा तय गरेर मंसिर ३ सम्मका लागि स्थिगत भएकाे छ । पूवर्प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचाण्ड’ सहितको बहुमत पक्ष र प्रधानमन्त्री एवं अर्का अध्यक्ष खड्ग ओली ने...बाँकी
२७ कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता
निकै लामो र चर्काचर्कीपछि शुक्रबार अपराह्न बस्न लागेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकको पूर्वसन्ध्यामा सचिवालयका ५ नेताहरूले बिहीबार खुमलटारमा भेटघाट गरी छलफल गरेका छन् । ५ नेताको छलफलले शुक्रबारको सचिवालय बैठकमा एकताबद्धताका साथ प्रस्तुत हुने रणनीति बनाएको खुम...बाँकी
२४ कार्तिक, २०७७ |
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संस्थापन र असन्तुष्ट पक्षबीच चर्किएको विवाद समझदारी नजिक पुगेको छ । पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तर छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका विषय सम्बोधन गरेर अघि बढ्ने समझदारी बनेको हो ।
असन्तुष्ट प...बाँकी
२२ कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता
विभाजनको डिलमा पुगेको सत्ताधारी नेकपाभित्र पार्टी एकता बचाउन भन्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्ग ओलीसँग सचिवालयका पाँच नेताले शनिबार बिहान भेटघाट र कुराकानी गरे । कुराकानीका क्रममा अध्यक्ष ओली र पाँच नेताबीच चर्काचर्की नै परेको बालुवार स्रोतले न्युजकोसेलीलाई बतायो ।
सचिवायलसहित स्थायी कमि...बाँकी
२१ कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार दिउँसो ३ बजे सचिलयको बैठक बोलाएका छन् ।
राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको जानकारी सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् । अध्यक्ष प्रचण्डले बिहीबार म...बाँकी
२० कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार छलफल भए पनि कुनै निष्कर्ष र सहमतिविनै टुंगिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झन्डै तीन घन्टासम्म चलेको छलफल विनानिष्कर्ष टुंगिएको बालुवाटार स्रोतले न्युजकोसेलीलाई बतायो । द...बाँकी
२० कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता/पत्रपत्रिकाबाट
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली र उपप्रधान एवं विनाविभागीय मन्त्री ईश्वर पोखरेलले बुधबारदेखि औपचारिक ढंगबाटै समानान्तररुपमा बेग्लै पार्टी सञ्चालन गर्न थालेका छन् ।
ओलीले अध्यक्षकै रुपमा र पोखरेलले अघाेषित ढंगबाट महासचिवका रुपमा प्रदेश– १ का उनीहरु स...बाँकी
१९ कार्तिक, २०७७ |
‘तिनीहरूलाई राम्रैसँग सम्झाएर पठाएको छु, शायद अब भारतले हामीलाई दुःख दिँदैन’– प्रधानमन्त्री खड्ग ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई मध्यराति सरकारी आवास बालुवाटारमा भेटेर बिदा गरेपछि आफ्ना निकटस्थहरूलाई त्यसको ‘उपलब्धि’ बारे यसरी आश्वस्त तुल्याए ।
५ कात्तिक अर्थात् २१ ...बाँकी
१९ कार्तिक, २०७७ |
न्युजकोसेली संवाददाता
पूर्वसभामुख एवं प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि कात्तिक १३ मा उनलाई दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।
निमोनिया र स्वास–प्रश्वासको समस्या झन् बढेपछि कात्तिक १४ मा उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याएर नर्भिक अस्प...बाँकी