६ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
विभाजनको अन्तिम विन्दुमा पुगेको सत्ताधारी नेकपाका दुवै पक्षले मंगलबार आ–आफ्नै ढंगले समानान्तररूपमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकले आधिकारिक निर्णय नै गरेर दिउँसो १ बजे पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने एकजना अध्यक्ष (त्याे पनि कारबाहीमा परिसकेक...बाँकी
६ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
अकस्मात संसद् विघटन गरेर प्रतिगमनकारी कदम चालेका प्रधानमन्त्री खड्ग ओलीले सोमबार बिहान सरकारी निवास बालुवाटारमा बोलाएको गुटभेलामा पूर्वमाओवादी नेता, सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गएनन् । ओलीको प्रतिगमनकारी कदमलाई सघाउ पुर्याएर उनको मतियार नबन्न आफ्नै समूहका प्रायः सबै नेताले ती...बाँकी
६ पुष, २०७७ |
न्युजकोसेली संवाददाता/पत्रपत्रिकाबाट
प्रधानमन्त्री खड्ग ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको विघटन र मध्यावधि चुनावको सिफारिसलाई तुरुन्तै र सहजै स्वीकृत गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । संसद् विघटन गर्ने सरकारको सिफारिस असंवैधानिक भन्दै सर्वत्र आलोचना भइरहेकै बेला प्रतिनिधिसभा विघटनजस्तो महत्त्वपूर्ण राज...बाँकी
५ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाको सम्पूर्ण शक्ति लगाएर प्रधानमन्त्री बनेका खड्ग ओलीले स्वयं अध्यक्ष समेत रहेको पार्टीका सम्पूर्ण निर्णय, नीति, योजना र कार्यक्रम लत्याएर पार्टी र सरकार दुवैतिर आफूखुशी गर्दै आएकोमा संविधानको समेत धज्जी उडाउँदै र लोकतन्त्र तथा जनअभिमत समेतको गम्भीर अपमान गर्दै आइतबार संसद् विघटन गर्न ...बाँकी
५ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओलीले मन्त्रिपरिषदका नाममा एकल निर्णय गरी राष्ट्रपतिमार्फत प्रतिनिधिसभा विघटन गराएकोप्रति आपत्ति प्रकट गर्दै ७ मन्त्रीले राजीनामा दिएका छन् ।
सत्ताधारी नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका भनेर चिनिने ७ मन्त्रीले राजीनामा दिएका हुन् ।...बाँकी
५ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्या भण्डारीको कदमप्रति आपत्ति जनाएको छ ।
‘सत्ता र सुविधाको लुछाचुँडीका निम्ति सत्ताधारी नेकपामा सुरु भएको अन्तर्कलह र कचिङ्गल २०७७ मङ्स...बाँकी
५ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । ओलीले आइतबार बिहानै मन्त्रिपरिषदको बैठक राखेर संसद विघटनरूपी राजनीतिक ‘कु’ को सिफारिस गरेको केही घन्टापछि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिस सदर गरेर ०७८ वैशाख १७ र २७ गरी दुई चरणमा आम निर्वाचन...बाँकी
४ पुष, २०७७ |
न्युजकोसेली संवाददाता
दुई महिना अघिदेखि उत्कर्षमा रहेको सत्ताधारी नेकपाभित्रको पछिल्लो पटकको विवाद प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएयता चमोत्कर्षमा पुगेको छ । २८ कात्तिकमा अध्यक्ष प्रचण्डले ‘ओली प्रवृत्ति’ बारे समग्र चिरफार र संश्लेषणसहित र...बाँकी
२ पुष, २०७७ |
न्युजकोसेली संवाददाता/पत्रपत्रिकाबाट
सत्ताधारी नेकपाभित्र चर्किइरहेको आन्तरिक अन्तर्विरोधले निकै ठूलो स्वरूप लिने देखिएको छ । बुधबारै वारपारको स्थितिमा पुगिसकेको र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओली दुवैविरूद्ध क्रमशः महाभियोग र अविश्वासको प्रस्ताव अघि बढ्ने अवस्थामा तत्कालका लागि बिराम लागे तापनि त्यो सम्भावन...बाँकी
३० मंसिर, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका एक अध्यक्ष खड्ग ओलीले संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिन सांसद देव गुरूङलाई ‘आदेश’ दिएका छन् । तर, नेता गुरुङले भने आफूलाई सो पदमा ओलीले नभई पार्टीले स्थापित गरेको जिकिर गर्दै व्यक्तिगतरुपमा कसैले भन्दैमा राजीनामा नदिने जवाफ फर्काएका छन् ।
नेपाल कम्युन...बाँकी