newskoseli.Com

पद खुस्केपछि प्रचण्डसँग प्रभुको बिलौना !

खड्ग ओली सरकारका सहरी विकासमन्त्री एवं ओली समूहका नेता प्रभु साहले प्रचण्डमाथि कडा आक्रोश पोख्दै बिलाैना गरेका छन् । माओवादीका तर्फबाट सांसद जितेका र माओवादीकै तर्फबाट पटक–पटक मन्त्री बनेका साह पछिल्लो समय माओवादी केन्द्र त्यागेर एमालेको ओली समूहमा प्रवेश गरेका थिए । पार्टी परित्याग गर्ने प्रतिनिधिस...बाँकी

कांग्रेसका ७ निर्णय : आफ्नै सरकार बनाउनेसहित अरू के–के (पूर्णपाठ)

नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिकाे बैठकसम्बन्धी प्रेस विज्ञप्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा चैत्र २० गते शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न प्रस्ताव प्रस्तुत गर...बाँकी

खनाल–नेपाल पक्षलाई ‘बाइपास’ गर्दै के–के गरे ओलीले ? (अपानी– ९ को पूर्णपाठ)

सत्ताधारी नेकपा (एमाले) को ओली समूहले फागुन २८ तथा चैत ७ मा राखेको ‘एकलौटी’ केन्द्रीय कमिटीका बैठकले गरेका ‘निर्णय’ अन्तर्पार्टी निर्देशन– ९ (अपानि) मार्फत हालै सार्वजनिक गरेको छ । उक्त समूहको आन्तरिक सर्कुलरमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, उपस्थित नयाँ चुनौतीहरु र अभिभाराका बीचमा सम्...बाँकी

प्रचण्डले सर्वोच्चमा दर्ता गराए पुरावलोकन निवेदन (पूर्णपाठसहित)

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम आफ्नो पार्टीको नामसँग जुधेको भन्दै ऋषिराम कट्टेल नेतृत्वको नेकपाले सर्वोच्च अदालतमा मुद्धा हालेको थियो । उक्त मुद्धाको सुनुवाइ गर्दै न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले रिट निवेदकको माग...बाँकी

माधव नेपाल र भीम रावलमाथि ओलीको ‘एक्सन’ : दुवै नेता पार्टीबाट ‘निलम्बित’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले सो पार्टीका पूर्वपार्टी प्रमुख, पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपाल तथा पूर्वमन्त्री, सांसद एवं सो पार्टीका उपाध्यक्ष भीमबहादुर रावलमाथि कडा ‘एक्सन’ लिएका छन् । वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ओलीले सोमबार ‘कारबाही’ गरेका हुन् । ओलील...बाँकी

पत्रकार महासंघका कुन–कुन पदमा को–को उम्मेदवार ? (नामावलीसहित)

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका निम्ति शनिबार उम्मेदवारी दर्ता भएको छ । २५ चैतमा हुने निर्वाचनका निम्ति केन्द्रीय अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेलले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष ...बाँकी

‘प्रधानमन्त्री ओली दलाल र मोहराका रुपमा परिचालित’ : प्रचण्डको अर्को ‘हमला’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्गप्रसाद ओलीलाई केही दिन अघि मात्रै ‘२५औं वर्षदेखि विदेशीद्वारा पालित–पोषित र परिचालित’ भएको आरोप लगाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार फेरि अर्को कठोर हमला बोलेका छन् । पछिल्लो पटक प्रचण्डले ‘प्रधानमन्त्...बाँकी

प्रधानमन्त्री बन्ने ‘मौका’ पाउँदा किन डराउँदैछन् देउवा ? यस्तो छ भित्री कारण…

पाँच वर्ष पनि कुर्नै नपरीकन घुमिफिरी हातमा सत्ता आउन लाग्दा नेपाली कांग्रेस खड्ग ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन त चाहन्छ तर उसलाई डर छ, जनता समाजवादी पार्टीभित्रको पूर्व ‘मधेसवादी’ समूहसँग । कारण हो, ०५३ सालको झस्काइ । त्यसबेला ‘मधेसवादी’ नेताबाट जसरी एमालेले धोका खायो, त्यो धोका अहिले ...बाँकी

ओलीसँग बिच्किए विप्लव : अझै किन छुटेनन् १३३ राजबन्दी ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । विप्लवसहितको टोलीले सोमबार प्रधानमन्त्री खड्ग ओलीलाई भेटेर सरकारसँग भएको तीनबुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको छ । ...बाँकी

‘विरोधी’ पन्छाउने, दल कब्जा गर्ने : ओली रणनीति

नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री खड्ग ओलीले एकलौटीरुपमा पार्टी कब्जा गर्दै ‘विरोधी’ लाई पन्छाउने तयारी थालेका छन् । ‘केन्द्रीय कमिटीको बैठक’ बाट ओलीले स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने रणनीति लिएका छन् । ओलीले माधव नेपाललगायतका नेता...बाँकी