७ बैशाख, २०७८ |
आफू सत्तामा टिक्नकै लागि मात्र नेकपा (एमाले) पार्टी मात्र नभई देश र जनतालाई नै दाउमा राखेका प्रधानमन्त्री खड्ग ओलीले कुनै पनि बेला अर्को कुटिल चाल चल्ने संकेतहरु देखिइरहेका छन् ।
सत्तामा टिक्नकै लागि उनले फेरि अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई कार्डका रुपमा फालेका छन...बाँकी
६ बैशाख, २०७८ |
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको ‘प्रतिबन्ध’ फुकुवासँगै सरकारले पक्राउ गरेका सो पार्टीका नेता–कार्यकर्ता रिहा गर्न थालिएको तयारी सहज र दिगो समाधान नभएको विज्ञहरूले बताएका छन् । विप्लव नेकपाका कतिपय नेता–कार्यकर्ता जघन्य ‘अपराध’ मा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुना...बाँकी
४ बैशाख, २०७८ |
तीन वर्षअघि एमाले र माओवादी केन्द्रले भागबन्डा गर्दा माओवादी केन्द्रको भागमा परेको थियो कर्णाली प्रदेशको नेतृत्व । तर, एमाले संसदीय दलका नेता यामलाल कँडेलले अन्तिम समयसम्म पनि आफैं मुख्यमन्त्री बन्नुपर्ने दाबी छाडेका थिएनन् ।
पार्टी केन्द्रको निर्देशनपछि महेन्द्रबहादुर शाही मुख्यमन्त्री त बने तर ...बाँकी
२५ चैत्र, २०७७ |
खड्ग ओली सरकारका सहरी विकासमन्त्री एवं ओली समूहका नेता प्रभु साहले प्रचण्डमाथि कडा आक्रोश पोख्दै बिलाैना गरेका छन् । माओवादीका तर्फबाट सांसद जितेका र माओवादीकै तर्फबाट पटक–पटक मन्त्री बनेका साह पछिल्लो समय माओवादी केन्द्र त्यागेर एमालेको ओली समूहमा प्रवेश गरेका थिए । पार्टी परित्याग गर्ने प्रतिनिधिस...बाँकी
२२ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिकाे बैठकसम्बन्धी प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा चैत्र २० गते शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न प्रस्ताव प्रस्तुत गर...बाँकी
१७ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपा (एमाले) को ओली समूहले फागुन २८ तथा चैत ७ मा राखेको ‘एकलौटी’ केन्द्रीय कमिटीका बैठकले गरेका ‘निर्णय’ अन्तर्पार्टी निर्देशन– ९ (अपानि) मार्फत हालै सार्वजनिक गरेको छ ।
उक्त समूहको आन्तरिक सर्कुलरमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, उपस्थित नयाँ चुनौतीहरु र अभिभाराका बीचमा सम्...बाँकी
१७ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम आफ्नो पार्टीको नामसँग जुधेको भन्दै ऋषिराम कट्टेल नेतृत्वको नेकपाले सर्वोच्च अदालतमा मुद्धा हालेको थियो । उक्त मुद्धाको सुनुवाइ गर्दै न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले रिट निवेदकको माग...बाँकी
१६ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले सो पार्टीका पूर्वपार्टी प्रमुख, पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपाल तथा पूर्वमन्त्री, सांसद एवं सो पार्टीका उपाध्यक्ष भीमबहादुर रावलमाथि कडा ‘एक्सन’ लिएका छन् ।
वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ओलीले सोमबार ‘कारबाही’ गरेका हुन् । ओलील...बाँकी
१५ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका निम्ति शनिबार उम्मेदवारी दर्ता भएको छ । २५ चैतमा हुने निर्वाचनका निम्ति केन्द्रीय अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेलले उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष ...बाँकी
११ चैत्र, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्गप्रसाद ओलीलाई केही दिन अघि मात्रै ‘२५औं वर्षदेखि विदेशीद्वारा पालित–पोषित र परिचालित’ भएको आरोप लगाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार फेरि अर्को कठोर हमला बोलेका छन् । पछिल्लो पटक प्रचण्डले ‘प्रधानमन्त्...बाँकी