१७ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
सरकारले जेठ ३२ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रपिरिषदको बैठकले जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
बैठकले अन्तर्राष्ट्रिय सीमानाका र विमानस्थल असार १६ सम्म बन्द नै राख्ने समेत निर्णय गरेको छ । अबको लकडाउनको शै...बाँकी
१७ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । बैठकले एमसीसी अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय लिने जिम्मा संसदकै भएको निष्कर्ष निकाले छ । यो निर्णयसँगै नेकपा घुमाउरो पारमा एमसीसीलाई निर्णयार्थ संसदमा प्रस्तुत गर्ने निर्णयमा पुगेको छ ।
शनिबार बिहान प्रधानम...बाँकी
१५ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार सरकारको आर्थिक वर्ष २०७७/०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको वार्षिक आय–व्यय विवरण (बजेट) पेस गरेका छन् । अपराह्न ४ बजे संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले बजेट पेस गरेका हुन् ।
...बाँकी
९ जेष्ठ, २०७७ |
सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत लिम्प...बाँकी
७ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावअनुसार मुख्य सचिव रेग्मीले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई दार्चुला जिल्लाको व्...बाँकी
४ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
चैत ११ देखि जारी लकडाउन अब कम्तिमा पनि जेठ २० सम्म कायम रहने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले फेरि १५ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
नेपाल सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन् । यसअघि जेठ ५ सम्म लकडाउन तोकिएको ...बाँकी
२ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छन् । संघीय संसदका दुवै सदन (प्रतिनिधिसमा तथा राष्ट्रियसभा) को शुक्रबारको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम वाचन गरेकी हुन् ।
कोरोनाभाइरस महामारीका ब...बाँकी
२६ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
संघीय संसदको बजेट अधिवेशन शुक्रबार सुरु भएको छ । संघीय प्रतिनिधसभाकाे शुक्रबारको बैठकमा बोल्दै विभिन्न दलका शीर्ष नेतासहित कतिपय सत्तापक्षीय सांसदहरु समेतले प्रधानमन्त्रीको कडा आलोचना गरे र राजीनामा समेत मागे ।
शुक्रबारको बैठकमा बोल्दै कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउ...बाँकी
२६ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सरकारले बिहीबार फेरि ११ दिनका लागि लकडाउन बढाएर जेठ ५ सम्म पुर्याएको छ । यो अवधि समेत सकिँदा नेपालमा ५६ दिने लकडाउन पूरा हुनेछ ।
बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याएसँगै केही उद्योगहरु भने २६ वैशाखदेखि खुल्न दिने निर्णय गरेको छ । खाद्य, निर्माण र शैक्षिक सामग्रीसँग सम्...बाँकी
२५ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
विराटनगरस्थित कोशी अस्पताल (कोभिड– १९ उपचार केन्द्र) मा उपचाररत थप ८ जना कोरोना संक्रमित निको भएका छन् । त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरमा संक्रमण पुष्टि भएका थप ८ जनाको पछिल्ला तीन रिपोर्टमा निरन्तर कोरोना संक्रमण नेगेटिभ देखिएपछि उनीहरु निको भएका हुन् ।
भुल्केमा १६ जना जमातीसहित २८ जनामा ...बाँकी